बागमती प्रदेशमा १ खर्ब कृषि कर्जा प्रवाह हुँदा

काठमाडौं । बागमती प्रदेशमा बैंक तथा वित्तिय संस्थाबाट कृषि क्षेत्रमा १ खर्ब ८ अर्ब ४१ करोड १९ लाख रुपैयाँ कर्जा प्रवाह हुँदा काठमाडौंमा मात्रै ४५ अर्ब बढी रकम गएको छ

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा, बोनस २.४०%, नगद कति ?

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ७.६० प्रतिशत लाभांश घोषणा गरेको छ ।

बिन्दाबासिनी हाईड्रोपावरको लाभांश घोषणा, बुक क्लोज कहिले ?

काठमाडौं । बिन्दाबासिनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.०२६ प्रतिशत नगद लाभांश दिने घोषणा

प्रदूषण मापदण्ड पूरा नगर्ने सवारीसाधनलाई आजदेखि १ लाख रुपैयाँ जरिवाना

काठमाडौं । वन तथा वातावरण विभागले आज पुस १ गतेदेखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई एक लाख रुपैयाँ जारिवाना गर्ने भएको छ । विभागले गत

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । प्राइम कमर्सियल बैंकले लाभांश प्रस्ताव गरेको छ । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ८.९५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा

देशको अर्थतन्त्र चाडै संकटमा पर्ने निश्चित छ: अध्यक्ष गोल्छा

विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले देशको अर्थतन्त्र निकै नाजुक अवस्थामा पुगेको बताएका छन् । सातौं संस्करणको विराट एक्स्पो २०७९ (कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी) को उद्घाटन

विराट एक्स्पोको सातौं संस्करण शुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन

विराटनगर । सातौं संस्करणको विराट एक्स्पो २०७९ (कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी) शुरू भएको छ । बिहीबार विराटनगरमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक्सपोको उद्घाटन गरेकी हुन् । सात दिनसम्म सञ्चालन हुने

स्वेच्छिक अवकाश रोज्ने बैंक अफ काठमाण्डूका कर्मचारीलाई २७ महिनासम्मको तलब, बेस रेटमै ऋण

काठमाडौं । ग्लोबल आइएमई बैंकसँग मर्जरमा जाने अन्तिम तयारीमा रहेको बैंक अफ काठमाण्डू (बिओके)ले कर्मचारीहरुलाई स्वेच्छिक अवकास योजना (भीआरएस) ल्याएको छ । बैंकले आगामी साताको मंगलबारसम्म स्वेच्छिक अवकासका लागि कर्मचारीहरुलाई

पूर्वाधार विकास बैंकको संस्थापक र सीईओ बन्न राष्ट्र बैंकले थप्यो मापदण्ड

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)को योग्यता सम्बन्धी नयाँ व्यवस्था गरेको जारी गरेको छ । केन्द्रीय बैंकले गरेको नयाँ व्यवस्था अनुसार चोरी,

बैंक तथा वित्तीय संस्थाको संस्थापक र सीईओ बन्न राष्ट्र बैंकले थप्यो योग्यता, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)को योग्यता सम्बन्धी नयाँ व्यवस्था गरेको छ । केन्द्रीय बैंकले गरेको नयाँ व्यवस्था अनुसार टाट नपल्टेको