पदभार ग्रहण गर्दै अर्थमन्त्री पौडेलले भने- अर्थतन्त्रमा देखिएको
काठमाडौं । नव नियुक्त उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले पदभार ग्रहण गरेका छन् । उनले सोमबार पदभार ग्रहण गर्दै उनले अहिले अर्थतन्त्रमा देखिएको समस्या विज्ञसँग सुझाव लिएर समाधान गर्ने बताएका