सिके राउत मन्त्री नबन्ने, खानको नेतृत्वमा उद्योगमन्त्री लिएर सरकारमा जाने



काठमाडौं । जनमत पार्टीले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय लिने भएको छ । संसद भवन, बानेश्वरमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा जनमतले यो मन्त्रालय लिने सहमति भएको हो ।

‘हाम्रो पार्टीको तर्फबाट उपाध्यक्ष अब्दुल खान जानु हुन्छ’, जनमतका अध्यक्ष सीके राउतले भने ।

यसअघि कृषि मन्त्रालय लिएर राउत आफैं सरकारमा जाने तयारीमा थिए ।


क्लिकमान्डु