कुमारी र क्रेडिट एण्ड कमर्स बैंकले १७ गतेदेखि

काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंकले पुस १७ गतेबाट एकीकृत कारोबार गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले कुमारी र

अर्थमन्त्री पौडेललाई सेयर बजारले गर्यो स्वागत, सरकारको निर्णयले बजारमा सुधारको संकेत

काठमाडौं । सेयर लगानीकर्ताले निकै रुचाएका व्यक्ति नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेललाई सेयर बजारले स्वागत गरेको छ । सेयर बजारप्रति सधै सकारात्मक भाव राख्ने मन्त्रीको रुपमा परिचित पौडेल

बोर्डले १ अर्ब ६ करोडको आईपीओ निष्कासन गर्न दियो २ कम्पनीलाई अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई वटा जलविद्युत कम्पनीलाई १ अर्ब ६ करोड ११ लाख २५ हजार रुपैयाँको साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले मकर जितुमाया

अर्थतन्त्रका समस्या समाधान गर्न मन्त्रालय र राष्ट्र बैंक सँगै छः अर्थमन्त्री पौडेल

काठमाडौं । नव नियुक्त उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले निजी क्षेत्रलाई निरास नबनाउने प्रतिबद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुझाएको ज्ञापन पत्र बुझ्दै उपप्रधानमन्त्री पौडेलले यस्तो प्रतिबद्धता

कुमारी र एनसीसी बैंकको एकिकृत कारोबार पुस १७ गतेदेखि हुने, दुई दिन सबै सेवा बन्द

काठमाडौं । मर्जरपछि कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार पुस १७ गतेदेखि हुने भएको छ । १७ गतेदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न दुवै बैंकको १५ र १६

राष्ट्र बैंक सञ्चालक समिति सदस्यको भत्ता ८० प्रतिशतले बढ्यो, कसले कति बुझे ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका सञ्चालकले भत्ता बापत ३७ लाख ८६ हजार ५२८ रुपैयाँ लिएका छन् । सञ्चालकहरुले गत आवमा उक्त रकम भत्ता तथा अन्य भत्ता र सुुविधा बापत लिएका

अर्थतन्त्र सुधारका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले अर्थतन्त्रलाई प्राथमकितामा राखेको बताएका छन् । मंगलबार बधाई एवं शुभकामना दिन प्रधानमन्त्रीको निजी निवास खुमलटार पुगेको नेपाल उद्योग परिसंघको टोलीसँग प्रचण्डले त्यसका लागि

राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय ढुंगाना र मिश्रको तलब भत्ता साढे ८४ लाख बढी, कसले कति लिए ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नरद्वय निलम ढुंगाना तिम्सिना र बम बहादुर मिश्रले ८४ लाख ६२ हजार १३० रुपैयाँ तलब भत्ता लिएका छन् । जसमा निलमले ४२ लाख ६०

राष्ट्र बैंकका गभर्नर अधिकारीको तलब भत्ता करिब आधा करोड, कुन शीर्षकमा कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत आर्थिक वर्षमा राष्ट्र बैंकबाट ४९ लाख ५ हजार २५५ रुपैयाँ तलब भत्ता लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गभर्नर अधिकारीले

टाटाको मेगा सर्भिस क्याम्पको समुद्घाटन

काठमाडौं । टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंगले सोमबारदेखि आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा मेगा सर्भिस क्याम्पको सुरुवात गरेको छ । यी केन्द्रहरुमध्ये ३ वटा काठमाण्डौ उपत्यकाका