आकस्मिक प्रकृतिको कर्जा आवश्यक परेमा सम्बन्धित बैंक तथा

काठमाडौं । कुनै पनि ऋणीलाई चालू पुँजी प्रकृतिको आकस्मिक कर्जा एक आर्थिक वर्षमा एक पटकभन्दा बढी आवश्यक परेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले निर्णय गर्नुपर्ने भएको छ ।

आर्थिक मन्दीको प्रभावः काटेको चेक नसाटिँदा कालो सूचीमा पर्नेको संख्या १९०% ले बढ्यो

काठमाडौं । पछिल्लो समय देखिएको आर्थिक मन्दीका कारण कालो सूचीमा पर्नेको संख्या ह्वात्तै बढेको छ । भुक्तानीका लागि काटिएका चेक बाउन्स हुँदा कालो सूचीमा पर्नेको संख्या ह्वात्तै बढेको हो ।

चालू पुँजी कर्जा लिएर ऋणको साँवा/ब्याज तिर्न नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा संशोधन गर्दै अबदेखि चालू पुँजी कर्जा लिएर साँवा/ब्याज भुक्तानी गर्न नपाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बुधबार संशोधन गरेको

चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा संशोधन, सीमाभन्दा माथिको कर्जा ५ किस्तामा तिर्न मिल्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा संशोधन गरेको छ । गत कात्तिक १ गतेभन्दा अगाडी चालू पुँजी प्रकृतिको कर्जा लिएका ऋणीलाई केही सहुलियत दिने गरी राष्ट्र

स्थायी चालूपुँजी प्रकृतिको कर्जा १० वर्षसम्मका लागि लिन सकिने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ३ देखि १० वर्ष अवधिको लागि आवधिक प्रकृतिको चालूपुँजी कर्जा प्रदान गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९

नेपाल राष्ट्र बैंकले संशोधन गर्यो चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा संशोधन गरेको छ । कात्तिक १ गतेदेखि लागू भएको चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा राष्ट्र बैंकले संशोधन गरेको हो ।

उद्योगी व्यवसायीहरुलाई सरकारले रातो कार्पेटमा स्वागत गर्छः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन्। बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको छलफलमा गृहमन्त्री लामिछानेले विगतका सरकारले उद्योगी व्यवसायीहरुलाई जस्तो

विराटनगरमा राजस्वको बजार अनुगमन सुरु, ९५ लिटर इनामेल जफत

विराटनगर । राजश्व चुहावट समिति मोरङले बजार अनुगमन सुरु गरेको छ । अनुगमनका क्रममा उत्पादित मिति केरमेट गरिएका ९५ लिटर इनामेल(रङ) जफत गरिएको छ । त्यस्तै विराटनगर भन्सारमा राजश्व नतिरी

आइएमई पेबाट आईएमई लाइफ इन्सोरेन्सको बीमा प्रिमियम भुक्तानी गर्दा क्यासब्याक

काठमाडौं । आइएमई पे र आईएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार आईएमई लाइफ इन्सोरेन्स कम्पनीका सेवाग्राहीहरूले आइएमई पे वालेटबाट बीमा प्रिमियम भुक्तानी गर्दा १

अनुत्पादक क्षेत्रमा कर्जा रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले देशको वर्तमान