पठाओद्वारा पशुपतिको घाटका लागि स्वास्थ्य सुरक्षाका सामग्री सहयोग

काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले पशुपतिस्थित घाटका लागि स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ । पठाओ नेपालका प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यातले उक्त सामग्री कोषका उप निर्देशक रेवती

मुक्तिनाथ विकास बैंक १७ औं वर्षमा: विभिन्न कार्यक्रमहरुको आयोजना र अभियानहरुको सुरुवात

काठमाडौं । ‘जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ’ भन्ने नाराका साथ २०६३ पौष १९ गते देखि सञ्चालन भएको मुक्तिनाथ विकास बैंक १७ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना

राजश्व छलेको आरोपमा दुई कम्पनीविरुद्ध ७८ करोड रुपैयाँ दाबी गर्दै मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छलीको आरोपमा २ जनाविरुद्ध मुद्दा दायर गरेको छ । रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ स्थायी ठेगाना भई हाल रुपन्देही सिद्धार्थनगरपालिका वडा नम्बर

सेयर बजारमा सामान्य गिरावट, करिब साढे ३ अर्बको कारोबार

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको भएपछि कारोबार रकममा भने सुधार नै देखिएको छ । निकै उतार चढाबकाबीच बजार मापन गर्ने सूचक ३.०३ अंकले घटेर परिसूचक २०६१.०६ बिन्दुमा रोकिएको

विकास खर्च बढाउन उपप्रधानमन्त्री श्रेष्ठलाई नेपाल उद्योग परिसंघको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई

भैरबनाथ मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

काठमाडौं । डिजिटल सेवा र भुक्तानीलाई बढावा तथा प्रवर्धन दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले पाल्पास्थित भैरवनाथ मन्दिर व्यवस्थापन समितिमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । उक्त भैरबनाथ मन्दिर पाल्पा

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन: सेवाग्राहीले लाइनमा सास्ती पाएको देखिए निर्ममतापूर्वक कारबाही

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन दिएका छन् । सोमबार प्रधानमन्त्री प्रचण्डले विभिन्न मन्त्रालयका सचिवहरुको कार्यप्रगति विवरण सुनेसँगै आजको बैठकमा यस्तो निर्देशन दिएका हुन्

तोडफोडका कारण चम्पावती हाइड्रोपावरमा थप ३० करोड क्षति, सरकारसँग सुरक्षा माग

काठमाडौं । गत मंसिर २४ गते तोडफोड भएका कारण चम्पावती हाइड्रोपावर लिमिटेडमा थप ३० करोड क्षति हुने अनुमान गरिएको छ । लमजुङ र गोरखा जिल्लामा निर्माणाधीन चेपे ‘ए’ जलविद्युत आयोजनाको

बीमा अभिकर्ताको परीक्षा अनलाइन माध्यमबाट हुने, शुल्क ५ सय

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा मध्यस्थकर्ता (अभितकर्ता) परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका, २०७९ जारी गरेको छ । प्राधिकरणले बीमा व्यवसायको विकासको लागि समय सापेक्ष दक्ष जनशक्ति तयार गर्न बीमा ऐन,

४९ किसिमका स्मार्टफोनमा चल्न छाड्यो ह्वाट्सएप, यस्तो छ कारण

एजेन्सी । इन्स्टेन्ट म्यासेजिङ प्लेटफर्म ‘ह्वाट्सएप’ केही स्मार्टफोनहरुमा चल्न बन्द भएको छ । ह्वाट्सएप १ जनवरी २०२३ बाट बजारमा उपलब्ध रहेका ४९ किसिमका स्मार्टफोनहरुमा चल्न बन्द भएको हो । ह्वाट्सएप