यी हुन् एनएमबि बैंकमा ठूला १६ सेयरधनी, नेपाली

काठमाडौं । एनएमबि बैंकमा १६ व्यक्ति तथा कम्पनी ठूला सेयरधनी रहेका छन् । बैंकमा रहेको ठूला १६ सेयरधनीमा ४ स्वेदशी तथा विदेशी कम्पनी र बाँकी नेपाली रहेका छन् । ०.५

सेयरधीलाई १३.६८% लाभांश दिएको प्राइम लाइफका सीईओको तलब भत्ता १ करोड ८ लाख

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७७/७८ मा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई १ करोड ८ लाख ३२ हजार ८९२ रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ । कम्पनीले सीईओलाई

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार पुस २७ गतेबाट, २ दिन कारोबार अवरुद्ध हुने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार पुस २७ गतेबाट हुने भएको छ । दुवै बैंक एक आपसमा मर्जर भएर २७ गतेबाट एकीकृत कारोबार हुन लागेको हो ।

ऋण नतिरेपछि तीन व्यक्ति र फर्मको घरजग्गा बेच्दै नबिल बैंक

काठमाडौं । नबिल बैंकले धितोमा राखिएको सम्पत्तिहरु लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि कर्जा तिर्न वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति

एटिएम प्रयोगकर्तालाई सावधानी अपनाउन राष्ट्र बैंकको अनुरोध

काठमाडौं । एटिएम प्रयोग कर्तालाई सचेत बन्न नेपाल राष्ट्र बैंकले अनुरोध गरेको छ । राष्ट्र बैंकले एटिएम प्रयोग गर्दा ४ वटा बिषयमा ध्यान दिन आग्रह गरेको छ । राष्ट्र बैंकले

कालिन्चोक दर्शनले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

काठमाडौं । कालिन्चोक दर्शन प्रा.लिले माघ ३ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कास गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १० करोड ८० लाख रुपैयाँको १० लाख

स्टक ब्रोकर एशोसिएसनको अध्यक्षमा सापकोटाको निर्वाचित

काठमाडौं । नेपाल स्टक ब्रोकर एसोशिएसनको अध्यक्षमा धर्मराज सापकोटा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी गुणनीधि भुसाललाई पराजित गर्दै निर्वाचित भएका हुन् । अध्यक्षमा स्वर्णलक्ष्मी सेक्युरिटिजका सापकोटा र आर्यातारा

सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ ल्याउने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा सर्वसाधारणलाई सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने प्रस्ताव पारित गर्न माघ १५ गते वार्षिक साधारणसभा बोलाएको हो

ज्योति विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । ज्योति विकास बैंकले सेयरधनीलाई लाभाश घोषणा गरेको छ । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ६.८० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन खारेज वा स्थगन गर्न मोरङ व्यापार संघको माग

विराटनगर । नेपाल राष्ट्र बैंकले पछिल्लो समय चालू पूँजीकर्जासम्बन्धी मार्गदर्शन २०७९ संशोधनमा समयावधि थप गरेकोप्रति केही सकारात्मक रहेको मोरङ व्यापार संघले जनाएको छ । संघका अध्यक्ष नवीन रिजालले विज्ञप्तिमार्फत संशोधनका