अर्थतन्त्रलाई सबल बनाउन निजी क्षेत्रसँग समन्वय गरेर अघि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्र, पुँजीबजार, सहकारी, बीमा लगायत सबै क्षेत्रका अधिकारीसँग समन्वय गरेर अर्थतन्त्रलाई सबलीकरण गर्दै जाने बताएका छन् । उनले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न

कृषि उत्पादन बढाउन थप साढे ८ अर्ब बजेट विनियोजन, कार्यविधि आउँदै

काठमाडौं । सरकारले कृषिमा क्षेत्रमा उत्पादन बढाइ आयात कम गर्नका लागि थप ८ अर्ब बजेट विनियोजन गरेको छ । सरकारले विशेषगरी बढी खपत हुने कृषिजन्य वस्तु जस्तै धान, मकै, गहुँ,

मर्जरपछि ठूलो बैंक भएसँगै जोखिम र व्यवस्थापकीय चुनौति बढ्यो: चन्द्र ढकाल

काठमाडौं । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैंक र बैंक अफ काठमान्डूको मर्जर पश्चात् एकीकृत कारोबार गर्दै अधिकांश सूचकमा पहिलो बनेको बताएका छन् । हालसम्म ५ वटा

पालुन खोला हाइड्रोको सेयर निष्काशनका लागि प्रभु क्यापिटल बिक्री प्रवन्धक

काठमाडौं । पालुन खोला हाईड्रोपावर कम्पनीले स्थानियबासी तथा सर्वसाधारणलाई गरी जम्मा १९ लाख कित्ता शेयर सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ

आजदेखि ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार, कत्रो बन्यो बैंक ?

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डुको बिओकेको एकीकृत कारोबार आजदेखि सुरु भएको छ । दुवै बैंकको मङ्सिर २३ गते सम्पन्न साधारण सभाले एकापसमा गाम्भेरगाभिने (मर्जर_ सम्बन्धी प्रस्ताव

कृषि विकास बैंकको सीईओका लागि दरखास्त आह्वान, के चाहिन्छ योग्यता ?

काठमाडौं । कृषि विकास बैंकले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत सीईओ पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्न आवेदन माग गरिएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र

चोरी–तस्करी रोक्क्न सीमामा सुरक्षा निकायको कडा निगरानी

विराटनगर । प्रहरीले सीमाबाट हुने अवैध निर्यात र निकासीमा कडाइ गर्न थालेको छ । सीमापार भारतीय बजारबाट मालवस्तु भित्र्याएर नेपालमा बिक्री गर्ने समूहमाथि प्रहरीले पछिल्ला समय कडाइ गरेको हो ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो, केको कति ?

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

ब्रोकरको कमिसन घटाउनेभन्दा पनि यसमा वैज्ञानिक अध्ययन हुनुपर्छ

स्टक ब्रोकर एसोसिएसनको अध्यक्षमा धर्मराज सापकोटा निर्वाचित भएका छन् । शनिबारसम्पन्न साधारण सभाले सापकोटालाई निर्वाचित गरेको हो । उनै सापकोटासँग क्लिकमाण्डूका लागि सोभित थपलियाले नवनिर्वाचित टिमले गर्ने कार्य, बजार विकासको

इसेवामार्फत अन्तर्राष्ट्रिय गन्तब्यका टिकट काट्नेको संख्या बढ्दो, नयाँ सुविधा थपिँदै

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट अन्तर्राष्ट्रिय गन्तब्यको टिकट काट्नेको संख्या बढ्दै गएको छ । पछिल्ला दिनमा नेपाली तथा विदेशीहरू इसेवामा सेवा सहज र सरल हुँदै