ज्योति विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । ज्योति विकास बैंकले सेयरधनीलाई लाभाश घोषणा गरेको छ ।

शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ६.८० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

जसमा बोनस ३ प्रतिशत र नगद लाभांश ३.८० प्रतिशत रहेको छ । यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु