सचिवहरुलाई अर्थमन्त्रीको निर्देशन: पुँजीगत खर्च किन कम भयाे
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारको पुँजीगत खर्च कम हुनुका कारण र खर्च बढाउनका लागि अबलम्बन गरिनुपर्ने उपायसहितको सुझाव प्रतिवेदन सरकारलाई बुझाउन विकासे मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् । पुँजीगत