राजस्व छल्ने ६ जनालाई साढे २७ करोड माग

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छल्ने ६ जनालाई राजस्व चुहावटसम्बन्धी मुद्दामा मुद्दा दायर गरिएको छ । विभागका अनुसार ६ जनालाई २७ करोड ४२ लाख २४ हजार ४५० रुपैयाँको माग

कोरियन विशेष भाषाको परीक्षा आगामी पुस १ गतेबाट शुरु हुने

काठमाडौं । नेपालीहरूको आकर्षक गन्तव्य बनेको कोरियन विशेष भाषा (सीबीटी) को परीक्षा आगामी पुस १ गतेदेखि हुने भएको छ । सरकारले कोरिया विशेष भाषा परीक्षा आगामी पुस १ गतेदेखि १५

बिहीबार र शुक्रबार राजधानीमा छैठौं व्यवस्थापन तथा आइटी शैक्षिक मेला हुँदै

काठमाडौं । बिहीबारदेखि राजधानीमा छैठौं व्यवस्थापन तथा आईटी सम्बन्धी शैक्षिक मेला हुने भएको छ । ‘स्टडी इन नेपाल’ भन्ने मूल नाराका साथ युनिभर्सल थट कन्सल्ट (यूटीसी) ले पुस १ र

आइएलओसँग ५ वटा मोटरसाइकल, २४ वटा ल्यापटप लिएर श्रम प्रशासन सुधार गर्दै सरकार

काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले नेपालको श्रम प्रशासन सुधारका लागि आवश्यक भन्दै विभिन्न सामाग्रीहरु सरकारलाई हस्तान्तरण गरेको छ । आइएलओले ५ वटा मोटरसाइकल, २४ वटा ल्यापटप–प्रिन्टर लगायतका सामाग्री

आफैले दिएको निर्देशनका विषयमा अध्ययन गर्न बीमा समितिद्वारा समिति गठन

काठमाडौं । पुनर्बीमा सम्बन्धी निर्देशनकाको विषयमा अध्ययन गर्न बीमा समितिले अध्ययन समिति गठन गरिएको छ । बीमा समितिले पुनर्बीमा सम्बन्धी निर्देशनको विषयमा अध्ययन गर्न समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको अध्यक्षतामा

मोतीपुर सबस्टेसन सञ्चालनमा, विद्युत आपूर्तिमा सुधार हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कपिलवस्तुको बाणगंगा नगरपालिका-७मा निर्माण गरेको १३२/३३/११ केभी क्षमताको मोतीपुर सबस्टेसन सञ्चालनमा आएको छ । पूर्व-पश्चिम १३२ केभी प्रसारण लाइनलाई ८ वटा टावर निर्माण गरी मोतीपुर

बीमा गर्नु मात्रै ठूलो कुरा होइन, भुक्तानी दिनु ठुलो कुरा होः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बीमा गर्नु मात्रै ठुलो कुरा नभएको बताएका छन् । बीमा समितिको नयाँ भवन कार्यालयको शिल्यानास कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले कोरोना बीमाको दावी भुक्तानी हुन नसेकेको

पूर्वाधार विकास बैंकका लागि राष्ट्र बैंकले गर्यो यी नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकको लागि जारी गरिएको निर्देशन २०७५ मा संशोधन÷परिमार्जन तथा नयाँ व्यवस्था गरेको छ । जसमा ऋणीले पेश गरेको लिखित कार्य योजनामा पूर्वाधार विकास बैंक विश्वस्त

विदेशी अनुदान प्रतिवद्धता ११ अर्ब रुपैयाँले घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को मंसिर २५ गतेसम्म ५ अर्ब ८१ करोड २० लाख रुपैयाँ वैदेशिक सहायता प्रतिवद्धता आएको छ । यो गत आवको तुलनामा ११ अर्ब १३

म्याग्दीखोलामा ४ जलविद्युत् आयोजना निर्माण शुरु

म्याग्दी । जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताका चार जलविद्युत् आयोजना निर्माण सुरु गरिएका छन् । संसारको सातौ अग्लो धवलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीमा दुई