निधिको पनि देउवालाई समर्थन

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा दोस्रो चरणमा हुने निर्वाचनमा बिमलेन्द्र निधिले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । निधिलाई भेट्न देउवा उनको निवास पुगेका थिए । प्रकाशमान सिंहको समर्थन

दोस्रो चरणमा प्रकाशमान सिंहको समर्थन देउवालाई

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा दोस्रो चरणमा प्रकाशमान सिंहको समर्थन शेरबहादुर देउवालाई हुने भएको छ । सिंहका सहयोगी युपी लामिछानेले देउवालाई सिंहले समर्थन गर्ने जानकारी फेसबुक मार्फत दिए ।

आन्तरिक घट्दा बाह्य ऋण बढ्यो, विदेशीलाई नेपालले ९४९अर्ब तिर्नुपर्ने

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ३ महिनामा वैदेशिक ऋण १.६२ प्रतिशत बिन्दुले वृद्धि भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको पहिलो ३ महिनाको तथ्यांक अनुसार

देउवालाई पहिलो चरणमा सभापति हुन ८२ मत पुगेन, दोस्रो चरणको निर्वाचन हुने

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदको लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ । कांग्रेस सभापति पदको लागि शेरबहादुर देउवाले २२५८ मत,डा शेखर कोइरालाले १७२९,प्रकाशमान सिंहले ३७१,बिमलेन्द्र निधिले २४९ मत

पहिलो चरणबाट सभापति नचुनिने , दोस्रो चरणको चुनाव हुने

काठमाडौं । पहिलो चरणको मतदानमा कांग्रेस सभापति नचुनिने भएको छ । अब करिब मत गनेर सकिएको छ । ४५६३ मत गन्दा शेरबहादुर देउवाले २१४२ मत ल्याएका छन् । यस्तै डा

४३७६ मत गन्दा देउवाको २०९५, कोइरालाको १६४५ मत

काठमाडौं । कांग्रेसको सभापति पदको लागि दोस्रो चरणको निर्वाचन हुने बढी सम्भावना देखिएको छ । अहिलेसम्म ४३७६ मत गनिएको छ । जसमा शेरबहादुर देउवाले २०९५,शेखर कोइरालाले १६४५ मत ल्याएका छन्

४२७६ मत गनियो, देउवा २०४६ र कोइरालाको १६१५ मत

काठमाडौं । कांग्रेसको सभापति पदको लागि दोस्रो चरणको निर्वाचन हुने बढी सम्भावना देखिएको छ । अहिलेसम्म ४२७६ मत गनिएको छ । जसमा शेरबहादुर देउवाले २०४६,शेखर कोइरालाले १६१५ मत ल्याएका छन्

३२८२ मत गन्दा देउवाको १५५६,कोइरालाको ११९७ मत

नेपाली कांग्रेसको सभापति पदमा अहिलेसम्म ३२८२ मत गनिएको छ । जसमा शेरबहादुर देउवाले १५६७,शेखर कोइरालाले ११९७ मत ल्याएका छन् । प्रकाशमान सिंहले २५७ तथा बिमलेन्द्र निधिले २०१ मत ल्याएका छन्

कांग्रेस सभापति अपडेट : शेखर कोइरालाले कटाए १ हजार मत, देउवा अगाडि

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदको मतगणनामा शेरबहादुर देउवा अगाडि छन् । अहिलेसम्म २७ सय ७७ मत गनिएको छ । जसमा शेरबहादुर देउवाले १३१८ मत,शेखर कोइरालाले १०२३ मत,प्रकाशमान सिंहले २०५,बिमलेन्द्र

देउवालाई सभापति बन्न अब १ हजार ७५ मत आवश्यक

काठमाडौं । पहिलो चरणमा सभापति जित्नको लागि शेरबहादुर देउवालाई १ हजार ७५ मत आवश्यक देखिएको छ । अहिलेसम्म २६ सय ७७ मत गनिएको छ । जसमा शेरबहादुर देउवा १२६५, शेखर