पुनर्बीमाको निर्देशनका बारेमा अध्ययन गर्दै अर्थमन्त्रालय

काठमाडौँ । बीमा समितिले हालै जारी गरेको पुनर्बीमा सम्बन्धी निर्देशनका बारेमा अर्थमन्त्रालयले अध्ययन थालेको छ । बीमा समितिले केहीदिन पहिले बीमा कम्पनीलाई सबै जोखिमको पुनर्बीमा नेपाल मै गर्नुपर्ने निर्देशन जारी

४२ करोडमा बन्ने भयो बीमा समितिको भवन

काठमाडौं । बीमा समितिको कार्यालय भवन निर्माणको शिलान्यास गरिएको छ । १० रोपनी क्षेत्रफलमा ४१ करोड ९२ लाख ४७ हजार ९५२ रुपैयाँ लागतमा उक्त भवन बन्न लागेको हो । सोमबार

१६ वटा खाद्य पदार्थमा मापदण्ड तोक्ने विभागको तयारी

काठमाडौं । खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले विभिन्न १६ वटा खाद्य वस्तुमा मापदण्ड तोक्ने तयारी गरेको छ । विभागले बजारमा उपलब्ध विभिन्न खाद्य पदार्थमा गुणस्तर मापदण्ड तोक्ने तयारी गरेको हो

३ महिनाको अवधिमा २७ मुद्दा दायर, सबैभन्दा बढी दुग्धजन्य पदार्थमा

काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा विभिन्न खाद्य पदार्थमा २७ वटा मुद्दा दायर भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रथम त्रैमासिकको पत्रकार सम्मेलन गर्दै खाद्य

तनहुँको छिम्केश्वरीमा केबुलकार निर्माण हुने

दमौली । तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा केबुलकार निर्माण हुने भएको छ । पर्यटकीय नगरी बन्दिपुरमा केबुलकारसहित पूर्वाधार निर्माण गरिरहेको बन्दिपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले दोस्रो परियोजनाको रुपमा छिम्केश्वरीमा केबुलकार

जग्गाको राजस्व सङ्कलनमा वृद्धिः अभिलेखीकरण सुरक्षाका लागि बजेट अभाव

नवलपुर । नवलपरासी–बर्दघाट–सुस्तापूर्वमा जग्गाको रजिष्ट्रेशनमा वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चार महिना जग्गा रजिष्ट्रेशनमा वृद्धि भएको मालपोत कार्यालय कावासोतीले जनाएको छ । चालु

५० करोड लगानीमा बुटवलमा बुटिक होटेल

काठमाडौं । रुपन्देहीको बुटवलस्थित मिलनचोकमा रु ५० करोड लगानीमा पहिलो बुटिक होटेलका रुपमा ड्रिम इन्टरनेसनल होटेल सञ्चालन भएको छ । जिल्लाको मणिग्राममा चार तारे होटेल ड्रिम ल्यान्ड गोल्ड रिसोर्टसमेत सञ्चालन

देशलाई कम्युनिष्ठ शासनबाट मुक्त गराउन मलाई भोट हाल्नुस्ः देउवा

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशलाई कम्युनिष्टको शासनबाट मुक्त गराउनु पर्ने बताएका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले देशलाई कम्युनिष्टको शासनबाट मुक्त गराउनु

लगानीकर्ताले सुरु गरे सेयर बजार विरोधीलाई ‘नो भोट’ अभियान

काठमाडौं । पटक–पटक आन्दोलन गर्दा पनि बजार नबढेपछि सेयर बजारका लगानीकर्ताले यतिबेला ‘नो भोट’ को कार्ड फाल्न थालेका छन् । जब सेयर बजार घट्छ थाल्छ, तब सेयर बजारका लगानीकर्ता आन्दोलनमा

तरलता अभावमा पनि बचत फिर्ता र कर्जा लगानी गरिरकेका छौं: सहकारी बैंक

काठमाडौं । सहकारी बैंकले अहिले (लगानीयोग्य रकम) तरलता अभावको बीचमा पनि आफुसँग तरलताको अवस्था मजबुत रहेको बताएको छ । बैंकले तरलता संकटको बीचमा पनि सदस्यहरुलाई सहजै बचत फिर्ता र कर्जा