काँग्रेसको महाधिवेशनमा एमाले अध्यक्ष ओली बोल्दा बोल्दै माइक
काठमाडौं । नेपाली काँग्रेको १४ औं महाधिवेशन राजधानीको भृकुटीमण्डपमा धुमधामसँग उद्घाटन भइरहेको छ । उद्घाटनको क्रममा सबै शीर्षस्थ राजनीतिक दलका नेताहरुलाई शुभकामनाको लागि बोलाईएको छ । शीर्षस्थ दलका नेताहरुले शुभकामना