अर्थमन्त्रालयका पूर्वशाखा अधिकृत थपलियाविरुद्ध डेढ करोड भ्रष्टाचारकाे आरोपमा
काठमाडौं । अख्तिायर दुरुपयोग अनुसन्धान आयोगले अर्थमन्त्रालयका पूर्वशाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ । आयोगले अर्थमन्त्रालयमा तत्कालीन शाखा अधिकृत थपलियाले आफू