महालेखामाथि एक्यानको काउन्टरः ‘प्रिमियम शब्द कर्पोरेट हो, कर

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले भने अनुसारको सेयर प्रिमियम रकममा कर लगाउन नमिल्ने सुझाव नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान)ले दिएको छ । एक्यानले महालेखा परीक्षकले वार्षिक प्रतिवेदनमा बैंक तथा वित्तीय

मेलम्चीमा बाढीले बगाएको रातोपुलमा निर्माणाधिन बेलिब्रिज अन्तिम चरणमा

काठमाडौं । सिन्धुपाल्चोक चनौटे बजारमा मेलाम्ची बाढीले बगाएको रातोपुलमा निर्माणाधिन बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायकरथी सन्तोषबल्लभ पौडेलले अहिले यो बेलिब्रिजमा हाल्नुपर्ने फलामको

भिटिज भिसाको दुरुपयोग भयो, सरकारले कडाइ गर्नुपर्छः सांसद

काठमाडौं । भिजिट भिसामा विकृति र विसंगति बढेको भन्दै कडाइ गर्न सरकारले ध्यान दिनुपर्ने सांसदहरुले बताएका छन् । आइतवार प्रतिनिधि सभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित

हाइड्रो-मेकानिकलको काममा प्रश्न, साहस ऊर्जाका दुई प्राविधिकको निधन

काठमाडौं । निजी क्षेत्रले प्रवर्द्धन गरिरहेका जलविद्युत् आयोजनाको काममा गुणस्तरलाई ख्याल गरिदैन भन्ने कुराको उदाहरण बनेको छ सोलुखोला दुधकोसी जलविद्युत् आयोजना । साहस ऊर्जाले प्रवद्र्धन गरेको सो आयोजनाको पाइप परीक्षणका

सुदूरपश्चिमका विमानस्थलका लागि बजेटको व्यवस्था

डोटी । बजेट अभावमा स्तरोन्नति हुन नसकेका सुदूरपश्चिमका नौवटै जिल्लाका विमानस्थलका लागि अर्बौं बजेट विनियोजन गरिएको छ । सुदूरपश्चिमका कैलालीको गेटा, कञ्चनपुरको मझगाउँ, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, अछामको साँफेबगर र

स्मार्ट सहरका लागि छुट्टाइएको ११ अर्ब निर्णयमै सीमित, बजेट नपाउँदा काम रोकियो

काठमाडौं । सरकारले बजेट सुनिश्चितसहित १२ वटा ‘स्मार्ट सिटी’ बनाउने निर्णय गरेको थियो । २०७७ चैत २५ मा बसेको मन्त्रिपरिषदको बैठकले तत्काल वातावरणीय प्रभाव मूल्यांकनसहित खरिद प्रक्रिया अघि बढाउने निर्णय

अध्यक्ष भएपछि शेखरजीले गुटभन्दा माथि उठेर विधान संशोधनको प्रस्ताव गर्नुभयो

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा शेखर गोल्छा चुनिएपछि पहिलो बैठकबाट नै विधान संशोधनका लागि समिति गठन भएको थियो । उक्त समितिको संयोजकमा महासंघका पूर्वअध्यक्षसमेत रहेका कुशकुमार जोशी र सहसंयोजकमा पूर्वअध्यक्ष

कफीमा आकर्षण बढे पनि उत्पादन बढेन, ५ वर्षमा आयात दोब्बरले बढ्यो

काठमाडौं । मुलुकमा कफी खाने प्रचलन विस्तारै बढ्दो छ । कफी उत्पादन आठ दशक अघिदेखि नै सुरु भए पनि कफी पिउने चलन भने धेरैपछि मात्र शुरु भयो । २२ वर्ष

बलम्बु फ्लाइओभरको मुआब्जामा १ अर्बभन्दा बढी खर्च लाग्ने

काठमाडौं । बलम्बु फ्लाइओभर निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणमा १ अर्ब १४ करोड मुआब्जा लाग्ने भएको छ । नागढुङ्गा सुरुङमार्गलाई जोड्न बलम्बुमा फ्लाइओभर पनि निर्माण गर्नुपर्ने छ । जसका लागि

१५५ वटा स्थानीय तहले अझै हिसाब मिलान गरेनन्

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ५ महिना अवधि सकिदासम्म पनि १५५ वटा स्थानीय तहले गत आर्थिक वर्ष २०७७/७८ को हिसाब मिलान गर्न सकेका छैनन् । महालेखा नियन्त्रक कार्यालय