कोरोना र मौसमबाट प्रभावित कोरला नाका निर्माण

मुस्ताङ । बेनी-जोमसोम-जोमसोम-कोरला सडकमा पुललगायत निर्माणमा भएको ढिलासुस्तीले अन्तरदेशीय व्यापारिक महत्वको कोरला नाका सञ्चालनको तयारी प्रभावित बनेको छ । यसबाट स्थानीयवासी र पर्यटकलाई आवतजावतमा समस्या भएको छ । आगामी चैत

नारायणगढ-बुटवल सडक किनाराका संरचना हटाइँदै, ९०% रुख काटियो

नवलपुर । नारायणगढ-बुटवल सडकखण्ड विस्तारका लागि सडक किनारमा भएका संरचना हटाउन सुरुआत गरिएको छ । सडक विस्तारमा भएका अवरोध हटाउने काम सुरु गरिएको नारायणगढ-बुटवल सडक आयोजना (पूर्वी खण्ड)ले जनाएको छ

जनवरी र फेब्रअरीसम्ममा नेपाली कामदार इजरायल उड्ने

काठमाडौं । जनवरी र फेब्रअरीसम्ममा नेपाली कामदार इजरायल उड्ने भएको छ । सरकारले गत वर्ष जीटुजीमार्फत् रोजगारीका लागि इजरायल लैजाने सम्झौता भएको थियो । सोहीअनुसार प्रक्रिया अगाडि बढेर आगामी जनवरी

पुँजीबजारको विकासमा सघाउन प्रदेश नं. १ तयार, आर्थिक विकेन्द्रीकरणमा जोड

बिराटनगर । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले प्रदेशस्तरीय पूँजीबजार सचेतना कार्यक्रम प्रदेश नम्बर १ को राजधानी विराटनगरमा आयोजना गरेको छ । नेपाल मर्चेन्ट बैंकर्स एशोसिएनशनको सहकार्यमा आयोजित सो कार्यक्रम

वैदेशिक रोजगारीमा जानेहरुका लागि ५ लाख जोनसन खोप व्यवस्थापन

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई सहजरूपमा खोप उपलब्ध हुन थालेको छ । सरकारले वैदेशिक रोजगारीमा जानेलाई प्राथमिकता दिएर काठमाडौँका विभिन्न अस्पतालबाट जोन्सन एन्ड जोनसनको खोप दिन सुरु गरेको हो

सुपरम्यान जीपलाइन सञ्चालनको तयारी

पर्वत । कुश्माबजारमा निर्माण भएको विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन सञ्चालनको तयारीमा छ । कुश्मा नगरपालिका-५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म एक हजार ४०० मिटर

टोखा-छहरे सडकको सिस्नेरी भीरमा चट्टान काट्न शुरु, कहिले सकिन्छ ?

काठमाडौं । काठमाडौंदेखि नुवाकोट जाने छोटो दुरीको छहरे सडक खण्डमा चट्टान काट्न शुरु गरिएको छ । सडक डिभिजन कार्यलय नुवाकोटका सिनियर इन्जिनियर नारायणदत्त भण्डारीका अनुसार यस सडक खण्डमा पर्ने सिस्नेरी

चरीकोट-जिरी सडक बिस्तारको काम ८० प्रतिशत सकियो, बाँकी कहिले सकिन्छ ?

काठमाडौं । लामोसाँघु-जिरी सडक बिस्तारको चरीकोट-जिरी खण्डको सडक निर्माण कार्य ८० प्रतिशत सकिएको छ । यो खण्डमा रहेको ५५ किलोमिटर सडक बिस्तारमध्ये ५० किलोमिटर सडक कालोपत्रे भएको चरीकोट–जिरी सडक बिस्तार

राज्य-निजी क्षेत्र साझेदारीमा सरकारी रुग्ण उद्योगहरु सञ्चालन गरौंः वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्रबीच साझेदारीमा बन्द रहेका सरकारी उद्योगहरु पुनः सञ्चालन गर्न सकिने बताएका छन् । शनिबार गोरखा उद्योग वाणिज्य

करिब ५२ करोड जरिवाना माग दाबीसहित १० जनालाई मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले करिब ५२ करोड जरिवानामाग दाबीसहित १० जनालाई मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावटसम्बन्धि कार्यमा संलग्न १० जना व्यक्तिलाई अदालतमा मुद्दा दायर गरेको हो