घरको नक्सा अनलाइनबाटै दर्ता

नवलपुर । जिल्ला सदरमुकामसमेत रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिले घरको नक्सा दर्ता तथा स्वीकृत अनलाइन प्रक्रियाबाट शुरुआत गरेको छ । नगरपालिकाले बुधबार घर नक्सा अनलाइन भवन निर्माण अनुमति प्रक्रिया

शिक्षकलाई एक लाख प्रोत्साहन भत्ता

पाल्पा । तानसेन नगरपालिकाले स्वेच्छिक अवकाश गर्ने शिक्षकलाई एक लाख रुपैयाँ प्रोत्साहन भत्ता प्रदान गर्न थालेको छ । शिक्षक दरबन्दी मिलानमा समस्या देखिएपछि नगरपालिकाले प्रावि तहका १० शिक्षकलाई प्रोत्साहन सुविधा

साना तथा घरेलु उद्योगको संरक्षण गर्ने राज्यको नीति खोई ?: गौरब काफ्लेको विचार

म महिनामा एकपटक जसो साना तथा घरेलु उद्योग सञ्चालन गर्ने सिर्जनशील उद्यमीकहाँ पुग्दै आएको छु । यसै सिलसिलामा शनिबार विदाको दिन म मखमल ढाका जुत्ता चप्पल सञ्चालन गर्दै आएकी र

अहिलेको समस्या तरलता अभावको होइन ‘क्रेडिट क्रञ्च’को हो, जसले अर्थतन्त्रलाई असर पार्छ

कुनै पनि देशको अर्थतन्त्रका लागि ब्याजदर एउटा प्रमुख सुचांक हो । ब्याजदरलाई अर्थतन्त्रको ऐनाकारुपमा पनि बुझ्न सकिन्छ । तर, अर्थतन्त्रका लागि ब्याजदरको साथै अन्य बिभिन्न तत्वहरु पनि उत्तिकै महत्वपूर्ण हुनसक्छन्

कार्यकारी निर्देशक दाहालसहितलाई कारबाही गर्न मन्त्रालयले अख्तियारलाई लेख्यो पत्र

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले नारायणहिटी दरबार सङ्ग्रहालयका निवर्तमान कार्यकारी निर्देशक भेषनारायण दाहालसहित संलग्नलाई कारवाहीका लागि पत्राचार गरेको छ । मन्त्री आलेले प्रहरी र

मनाङको थानचोक तिमाङमा बिजुली बल्ने भयो

काठमाडौं । गत वर्षायाममा मनाङ जिल्लामा भएको वर्षा र मौसमी प्रकोपका कारण स्थानीयवासीले निकै ठूलो क्षति बेहोर्नु परेको छ । धेरैको घरबास नै बगाएको थियो भने सार्वजनिक संरचनालगायत बाटोघाटोमा पनि

कोरोना: सिंहदरबार प्रवेशमा कडाइ, यसअघिका स्थायी र अस्थायी सबै पास खारेज

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण उच्च भएसँगै सिंहदरबार प्रवेशमा कडाइ गर्ने भएको छ । बुधबार गृहमन्त्रालयले एक सूचना जारी गर्दै हाल सबै मन्त्रालयले, निकाय, सचिवालय, आयोग, कार्यालयलगायतबाट जारी भएका

सुनचाँदी खरिद बिक्रीसम्बन्धी कार्यविधि परिमार्जन गरी कार्यान्वयन हुन्छः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सुनचाँदी व्यवसायमा देखिएका समस्या समाधान गर्न सुनचाँदी, गरगहना खरिद बिक्रीसम्बन्धी कार्यविधि परिमार्जन गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छ्न । मन्त्रालयमा आज आयोजित सुनचाँदी व्यवसायीसँगको

पोखरामा अपार्टमेन्ट र हाउजिङको लहर, बन्दैछन् यी प्रोजेक्ट

काठमाडौं । पर्यटकीय नगरी पोखरामा पछिल्लो समयमा अपार्टमेन्ट र हाउजिङ परियोजनाले तीव्रता पाएको छ । पछिल्लो समय मोफसलमा अपार्टमेन्ट र हाउजिङ परियोजना फस्टाउँदै जाँदा यसको प्रभाव पोखरामा परेको छ ।

सरकारले बतासलाई क्षतिपूर्ती दिनुपर्छः संघ

काठमाडौं । पोखरा उद्योग वाणिज्य संघले आनन्दराज बतासलाई राज्यले क्षतिपूर्ती दिनुपर्ने धारणा सार्वजनिक गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै संघले यस्तो धारणा सार्वजनिक गरेको हो । संघको सदस्य तथा