१५ हजार परीक्षण गर्दा तीन हजार बढीमा सङ्क्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण तीन हजार ५५३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १५ हजार ८१ परीक्षण गर्दा तीन हजार

डेढ महिनाभित्र निजी क्षेत्रलाई विदेशमा विद्युत् व्यापारको अनुमति दिन्छौंः ऊर्जामन्त्री

काठमाडौं । सरकारले अबको डेढ महिनाभित्रमा निजी क्षेत्रलाई विदेशमा विद्युत् व्यापारका लागि अनुमति दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिने

सरकार व्यापार तथा उद्योग नीति बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न तयार छः उद्योग सचिव पोखरेल

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरलले व्यापारलाई विकाससँग जोड्नु पर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बहुपक्षीय व्यापारमा दुई पक्षीय सम्बन्धको सन्तुलन

म्याग्दीको ताकमकोतबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल

बेनी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्थित धार्मिक पर्यटकीयस्थल ताकमकोतबाट साहसिक मानिने प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । भ्रमणको क्रममा आएका अष्ट्रियाका एक नागरिकले बिहीबार ताकमकोत परिसरबाट प्याराग्लाइडिङको उडान गरेका

विद्युतीय कारोबार बढ्दै, मंसिरमा क्यूआरबाट सवा ६ अर्ब र वालेटबाट साढे १५ अर्ब भुक्तानी

काठमाडौं । विद्युतीय माध्यमबाट हुने भुक्तानीको रकम बढ्दै गएको तथ्यांकहरुले देखाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर महिनामा हालसम्मकै सबैभन्दा धेरै क्यूआर कोडमार्फत् ६ अर्ब २८

५० हजार विरुवा रोप्नेलगायतका कामका लागि यति एयरलाइन्स र यूएनडीपीबीच सम्झौता

काठमाडौं । यति एयरलाइन्स र संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (यूएनडीपी) बीच दीगो विकाश लक्ष्य प्राप्ति सम्बन्धी सम्झौता भएको छ । यति एयरलाइन्स र यूएनडीपीबीच दिगो विकास लक्ष्य प्राप्ति सम्बन्धी

शोधनान्तर स्थिति एक महिनामै ४५ अर्ब घाटा

काठमाडौं । शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब १ करोड रुपैयाँले घाटामा रहेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ६ अर्ब ४८ करोडले

रेमिट्यान्स ६.८ प्रतिशतले घट्यो

काठमाडौं । चालु आवको पहिलो ५ महिनामा रेमिट्यानस ६.८ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्षको सोही अवधिमा ११ प्रतिशतले बढेको रेमिट्यान्स ६.८ प्रतिशतले कमी आएर ३८८ अर्ब ५८ करोड

अमेरिका जाने लोभमा पर्दा ३४ लाख स्वाह मात्रै भएन बेचिनु समेत पर्यो, एक पक्राउ

काठमाडौं । अमेरिका जाने लोभमा पर्दा दुई व्यक्तिको ३४ लाख रुपैयाँ रकम डुबेको छ भने आफैं मानव बेचबिखनको जालोमा फस्न पुगेका छन् । उनीहरु अहिले न्याय पाउँ भनी प्रहरीको शरणमा

लकडाउन हुन्छ कि भनेर आत्तिनु पर्दैनः स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन