नबिल बैंकले एनबी बैंकलाई एक्विजेशन गर्ने सम्झौतामा हस्ताक्षर

काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश(एनबी) बैंकलाई एक्विजेशन गर्ने भएको छ । बिहीबार साँझ ६ बजे सम्झौतामा हस्ताक्षर हुने स्रोतले जानकारी दियो । लामो समयदेखि नबिल बैंकले एनबी बैंकलाई एक्विजेशन

समाजवादको नाममा फर्जी कम्पनी खोलेर देश लुट्नेको कथा

एजेन्सी । संसारभरमै पैसा लुकाउने अफसोर कम्पनी खडा गरेर अनेकन धन्दा गर्ने देशको रुपमा तपाईंले कुन देशलाई सम्झनुहुन्छ ? संसारका केही यस्ता देश छन्, जहाँ खुला वा लुकाएर कम्पनी दर्ता

वृहत् आर्थिक परिसूचकको सुधारमा विशेष पहल गर्नुपर्छः मुख्यमन्त्री पोखरेल

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशले आफ्नो आर्थिक क्षमता अनुसार प्रगति गर्न नसकेका अवस्थामा वृहत आर्थिक परिसूचकको सुधारमा विशेष पहल गर्नुपर्ने बताएका छन् । प्रदेश विकास समस्या

निर्जीवन बीमा कम्पनीले उधारो बीमा गरे, कानूनको उल्लघंन गरे कारबाही गर्ने समितिको चेतावनी

काठमाडौं । निर्जीवन बीमा कम्पनीले बीमा ऐन, नियामावली तथा समितिबाट जारी निर्देशन विपरीतका कामहरु गर्ने गरेको पाइएको छ । बीमा समितिले बीमा व्यवसायलाई व्यवस्थित, नियमित र मर्यादित बनाउन विभिन्न समयमा

कानून बनाउन पनि दाताकै भरः ५० करोड खर्चेको सेयर बजारसम्बन्धी ऐन अलपत्र, कर्मचारी साक्षीमात्रै !

काठमाडौं । नेपाल सरकारले आवश्यक नहुने र कुनै परिणाम पनि नदेखिने परियोजनामा कसरी वैदेशिक सहायता लिन्छ भन्ने एशियाली विकास बैंकले एक प्रतिवेदनले देखाएको छ । गत सेप्टेम्बरमा प्रकाशित नेपालः पुँजी

बैंक तथा वित्तीय संस्थासँग राष्ट्र बैंकले माग्यो २० वर्षसम्म दाबी नपरेको निक्षेप

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई २० वर्षसम्म निक्षेपकर्ताले दाबी नगरेको रकम बैंकिङ विकास कोषमा जम्मा गर्न भनेको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्था

ताप्लेजुङमा हिमपात, जनजीवन प्रभावित

फुङ्लिङ । ताप्लेजुङमा दोस्रोपटक हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्सागाउँलगायत क्षेत्रमा हिमपात भएको छ । हिमपातसँगै जाडो बढेपछि यहाँको जनजीवन प्रभावित

४५ वर्षपछि तोकियो ‘औषध नियन्त्रण अधिकारी’

काठमाडौं । लागुऔषध नियन्त्रण ऐन, २०३३ जारी भएको ४५ वर्षपछि सो ऐनमा रहेको प्रावधानबमोजिम पहिलोपटक ‘औषध नियन्त्रण अधिकारी’ तोकिएको छ । गृहमन्त्री बालकृष्ण खाँणको पहलमा नेपाल सरकार, मन्त्रिपरिषद्को यही पुस

बेँसीसहर–चामे सडक २७ वर्षपछि कालोपत्र गरिँदै

लमजुङ । ट्रयाक खोलेको २७ वर्षपछि बेँसीसहर–चामे सडक कालोपत्र गरिँदै छ । स्थानीयवासीको श्रमदान र सरकारको सहयोगमा सडक कालोपत्र गर्न थालिएको हो । विसं २०५१ मा यस खण्डअन्तर्गत बेँसीसहरबाट खुदीसम्म

जीवन बीमा कम्पनीले पनि नगद लाभांश वितरण गर्न नपाउने

काठमाडौं । जीवन बीमा कम्पनीले पनि नगद लाभांश वितरण गर्न नपाउने भएका छन् । बीमा समिमिते सबै जीवन बीमा कम्पनीलाई परिपत्र जारी गर्दै नगद लाभांश वितरणमा रोक लगाएको हो ।