दैनिक ५ हजार संक्रमित भेटिए लकडाउन गर्न सिफारिस
काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले दैनिक ५ हजार जनालाई कोराना संक्रमण भए लकडाउन गर्नुपर्ने ब्रिफिङ गरेको छ । सिसिएमसीका उच्च अधिकारीले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई कोराना महामारीको