अर्थतन्त्रमा हस्तक्षेप नभए देश श्रीलंका बन्छ: पूर्वअर्थमन्त्री पौडेल

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल अर्थतन्त्रमा हस्तक्षेप नगरी देश श्रीलंका बन्नेबाट कसैले रोक्न नसक्ने बताएका छन् । एमालेको प्रचार विभागले आइतबार आयोजना गरेको

बुध्द एयरको बोर्डिङ पासमा अन्नपूर्ण केबलकारमा छुट पाइने

काठमाडौं । बुध्द एयरको बोर्डिङ पासमा पोखराको अन्नपूर्ण केबलकार चढ्ने प्रत्येक यात्रुलाई १२ प्रतिशत छुटको व्यवस्था गरिएको छ । बुध्द एयर र अन्नपूर्ण केबलकारबीच भएको सम्झौतामा बुध्द एयरबाट पोखरा यात्रा

७ बुँदे घोषणापत्र जारी गर्दै ‘सहकारी उद्यमशिलता राष्ट्रिय युवा सम्मेलन’ सम्पन्न, (घोषणापत्र सहित)

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले आयोजना गरेको दुई दिने नेशनल युथ फोरम सात बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ । सहकारीमा युवाहरुको अर्थपूर्ण

सुनको मूल्य प्रतितोला १ लाख ३ सय पुग्यो

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ मूल्य पुगेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँ कायम भएकोमा आइतबार ८ सय

व्यक्तिगत रुपमा यी देशमा वैदेशिक रोजगारीमा जाँदा स्वघोषणा- पत्र अनिवार्य

काठमाडौं । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने प्रक्रियालाई व्यवस्थित गर्ने उद्देश्यले विभिन्न देशमा जाँदा स्वघोषणा–पत्र अनिवार्य गरेको छ । विभागले वैदेशिक रोजगारीको नाममा भिजिट भिसामा

अर्थतन्त्र धराशायी भएको छैन: मन्त्री झाँक्री

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपालको अर्थतन्त्र धराशायी नबनेको बताइन् । उनले बजारमा हल्ला फैलिएजस्तो नेपालको अर्थतन्त्र धराशायी नबनेको बताइन् । काठमाडौं विद्युतीय व्यवसायी संघको १२ औं वार्षिक

क्याप्टेनको हातबाट गुम्यो पाकिस्तानको सत्ता, राजनीतिक बदलावले अर्थतन्त्रमा कस्तो पार्ला प्रभाव ?

एजेन्सी । पाकिस्तानमा रातारात राजनीतिमा नयाँनयाँ परिवर्तन देखा परेको छ । प्रधानमन्त्री इमरान खानको सरकार अल्पमतमा परेको छ । अब नयाँ प्रधानमन्त्रीको चयन प्रक्रिया अगाडि बढेको छ । पाकिस्तानको राष्ट्रियसभामा

पूर्वअर्थमन्त्री राखेर एमालेले अर्थतन्त्रको अवस्थाबारे धारणा सार्वजनिक गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले देशको विद्यमान आर्थिक अवस्थाको बारेमा पार्टीको धारणा सार्वजनिक गर्न आइतबार पत्रकार सम्मेलन गर्ने भएको छ । उक्त कार्यक्रममा ३ जना पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र

रामनवमीको अवसरमा आइतबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले रामनवमीको अवसरमा आइतबार चैत २७ गते सार्वजनिक बिदा दिने भएको छ । गृहन्त्रालयले सार्वजनि सुचना जारी गर्दै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

अर्थतन्त्र जोगाउन खोज्दा गभर्नर निलम्बन, ‘धान खाने थुतुनाभरी रौं भएको मुसो, भ्यागुतालाई कारबाही’: ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर आफ्नो असली चरित्र देखाएको बताएका छन् । शनिबार राजधानीमा