जडीबुटीको निर्यात बढ्दै, सहुलियत दिए वार्षिक ५ अर्बको

काठमाडौं । नेपालबाट उत्पादन भई निर्यात हुने वस्तुको हिस्सा निकै कमजोर छ । तर, कतिपय क्षेत्रले निर्यातको हिस्सा निकै कम भए पनि सुधार गर्दै व्यापारघाटा कम गर्न योगदान पुर्याउँदै आएको

गठबन्धनको बैठकमा प्रधानमन्त्रीले भने: अर्थमन्त्रीलाई असहयोग गरेपछि गभर्नरलाई निलम्बन गरेका हौं

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्मालाई असहयोग गरेका कारण नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरिएको बताएका छन् । बिहीबारको मन्त्रिपरिषदले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको

चन्द्रागिरि हिल्सका महाप्रबन्धक शाहले दिए राजीनामा, अब पर्यटन क्षेत्रमै आफैं केही गर्ने

काठमाडौं । चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेक बिक्रम शाहले राजीनामा दिएका छन् । कम्पनी स्थापनाकालदेखि नै महाप्रबन्धकको जिम्मेवारी सम्हालेका शाहले व्यक्तिगत कारणले राजीनामा दिएको क्लिनमाण्डूलाई जानकारी दिए । ‘स्थापनाकालदेखि अहिलेसम्म महाप्रबन्धकको

ग्रामिण विकासको मूख्य आधार नै लघुवित्तः कामु गभर्नर तिम्सिना

काठमाडौं । तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौंमा सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंक कायममुकायम गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले लघुवित्त ग्रामिण विकासको मूख्य आधार भएको

हुन्डाईको ‘नयाँ वर्षको सुरुवात हुन्डाईको साथ’ याेजना सार्वजनिक

काठमाडौं । हुन्डाई अटोमोवाइलको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टलले नयाँ वर्ष २०७९ योजना ‘नयाँ वर्षको सुरुवात हुन्डाईको साथ’ सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरूले ४ लाखसम्म नगद छुट प्राप्त

सूर्य टोबाको, प्राधिकरण, सिमेण्ट र स्टील उद्योगलाई सेयर बजारमा भित्र्याउछौं

कोभिड महामारी सुरु भएयताको छोटो अवधिमै सेयर बजारको आकार निकै फराकिलो भइसकेको छ । यसमा जोडिने मान्छेको संख्या असामान्य रुपमा बढेको छ । प्रविधिको प्रयोग बढेको छ । डिजिटलाइजेशन पनि

विदेशी लगानीको न्यूनतम सीमा घटाइने, कार्यदलले शुरु गर्यो अध्ययन

काठमाडौं । मुलुकमा विदेशी मुद्राको सञ्चिति घटिरहेका बेला सरकारले प्रत्यक्ष वैदेशिक लगानीको थ्रेस होल्ड घटाउने गृहकार्य शुरु गरेको छ । विदेशी मुद्रा ल्याउने विभिन्न उपाय खोजिरहेको बेला सानो सानो व्यवसायमा

वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिममा कडाइ गरिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिमलाई कडाइ गरिने बताएका छन् । वैदेशिक रोजगार बोर्डको सचिवालयले आयोजना गरेको परिमार्जित पूर्व प्रस्थान अभिमुखिकरण

सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घट्यो

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएकोमा सोमबार २ सय रुपैयाँले घटेर प्रतितोला

रुस-युक्रेन युद्धले यूरोपको अर्थतन्त्र धाराशायीः जीडीपी घट्नेदेखि मूल्यवृद्धिको जोखिमसम्म बढ्यो

एजेन्सी । सन् २०२२ को फेब्रुअरी २४ देखि शुरु भएको युक्रेनमा रुसको आक्रमणले पूर्णरुपमा युद्ध चर्किसकेको अवस्था देखाएको छ । यो कहिले कसरी थामिन्छ भन्ने बारेमा कुनै ग्यारेन्टी छैन ।