भन्सार छली ल्याइएका २३ लाखका कपडासहित २ जना

काठमाडौ । प्रहरीले भन्सार छली गरेर ल्याएको साढे २३ लाख बढी रकम बराबरका कपडासहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमडौ महानगरपालिका( २४ असनस्थित स्थानीय व्यापारीले भन्सार छली गरी

सरकारी सुविधावापतको इन्धनमा २०% कटौती

काठमाडौं । सरकारले सरकारी सुविधा वापत उपलब्ध गराउँदै आएको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । सोमबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले खर्चमा मितव्ययिता अपनाउनका

आर्थिक विकासमा सरकार निजी क्षेत्र एकै रथका दुुई पाङग्रा हुन्ः सभामुख सापकोटा

काठमाडौं । संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले मुलुकको आर्थिक विकासमा सरकार निजी क्षेत्र एकै रथका दुुई पाङग्रा भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५६ औं वार्षिक साधारणसभा एवं

राष्ट्र बैंक ऐन अनुसार नै गभर्नरलाई कारबाही गरिएको हो: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाला राष्ट्र बैंकका गभर्नरमाथि सरकारले राष्ट्र बैंक ऐन अनुसार नै छानविन गरिएको बताएका छन् । गभर्नर महाप्रसाद अधिकारीमाथि छानविन गर्ने निर्णय गरेपछि पहिलोपटक पत्रकार सम्मेलन

दुबईमा नेपालीले भिल्ला किन्दा र हुण्डी बढ्दा रेमिट्यान्स घट्योः अर्थमन्त्री

काठमाडौं । पछिल्लो समय मुलुकमा विदेशी मुद्रा सञ्चिति कम हुँदै गएको छ । अर्थमन्त्रालयका अनुसार फागुन मसान्तसम्मको तथ्यांक अनुसार हाल ६.७ महिनाको आयात धान्नका लागि मात्रै हामीसँग विदेशी मुद्रा सञ्चिति

६.७ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति छ, फागुनमा ९१ अर्ब रेमिट्यान्स आयोः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्रा सञ्चिति ६.७ महिनाको आयात धान्न पुग्ने रहेको बताएका छन् । सोमबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले भने, ‘अहिले ११ खर्ब ७१

सार्वजनिक जग्गा अतिक्रमण गर्ने नेता, सांसदलाई बहिष्कार गर्नुपर्छः मन्त्री झाँक्री

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरुलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताएकी छिन् । नदी किनारमा रहेका सार्वजनिक जग्गा नेता र सांसदको संरक्षणमा कब्जा भइरहेको बताउँदै उनले

सुरुङ निर्माण सिक्दै नेपाली इन्जिनियर

काठमाडौं । विगतमा सुरुङसम्बन्धी विषयको पाठ्यक्रममा पढे पनि व्यावहारिक रुपमा सिक्न नपाएका नेपाली इन्जिनियरले नेपालको पहिलो सुरुङमा व्याहारिक ज्ञान लिन थालेका छन् । नागढुङ्गास्थित सुरुङमार्गमा सडक विभागमा कार्यरत सबै इन्जिनियरलाई

जापान जान लागेकी युवती विमानस्थलबाट गोली सहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट १ राउण्ड गोली सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले तनहँ भानु नगरपालिका–७ वतन भएकी २७ वर्षीया सोबिता नेपालीलाई प्रहरीले पक्राउ गरेको हो

मोबाइलसहित ४७ वस्तुको आयातमा बैंकले एलसी रोकेपनि तत्काल अभाव नहुने

काठमाडौं । बढ्दो आयातले नेपालको विदेशी सञ्चिती घट्दै गएपनि नेपाल राष्ट्र बैंकले आयातमा कडाई गर्दै लगेको छ । राष्ट्र बैंकले गत पुस ५ गते १८ वटा वस्तुको आयातमा शतप्रतिशत र