रामनवमीको अवसरमा आइतबार सार्वजनिक बिदा



काठमाडौं । सरकारले रामनवमीको अवसरमा आइतबार चैत २७ गते सार्वजनिक बिदा दिने भएको छ ।

गृहन्त्रालयले सार्वजनि सुचना जारी गर्दै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।


क्लिकमान्डु