रुस र युक्रेन द्वन्द्व प्रभावः खाने तेलको आयात ६८% ले घट्यो,

काठमाडौं । रुस र युक्रेनबीच द्वन्द्व चलेको २ महिना भइसक्यो । युक्रेनले नेटोसँग निकटता देखाएपछि रुसले आपत्ति जनाएर हमला गरेको द्वन्द्व हालसम्म पनि कायमै छ । रुस र युक्रेनबीचको द्वन्द्वले

११ उपमहानगरमा एमाले र गठबन्धनका यस्ता छन् उम्मेदवार, के थियो अघिल्लो चुनावको गणित ?

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका उम्मेदवारी दर्ताको समय सकिएको छ । वैशाख ११ र १२ गते तोकिएको उम्मेदवारी दर्ताको समय आज साँझ ५ बजेदेखि सकियो ।

गौतम अडानी बने विश्वको पाँचौ धनी व्यक्ति,सम्पत्ति १ खर्ब २३ अर्ब डलर

भारतीय व्यवसायी गौतम अडानी विश्वको पाँचौ धनी व्यक्ति बनेका छन् । धनीहरुको सम्पत्ति तथ्यांक राख्ने तथा सूचि प्रकाशित गर्ने फोर्ब्स म्यागेजिनका अनुसार अडानी सेयर बजारका बादशाह वारेन बफेटलाई पछाडि पार्दै

एयर सेफे्टीमा नेपालको सुधार, औसतभन्दा ३% माथि, वैशाख १५ गतेदेखि राति १२ बजेसम्म उडान गरिने

काठमाडौं । हवाई सुरक्षामा नेपालले प्रगति गरेको छ । सोमबार नागरिक उड्ययन प्राधिकरणले पत्रकार सम्मेलन गर्दै आइकाओले गरेको अडिटमा नेपालले विश्वको औसत अंकभन्दा ३ प्रतिशत बढी अंक प्राप्त गरेको छ

यस्ता छन् ६ महानगरपालिकामा मेयरका उम्मेदवार, कसले मार्ला बाजी ?

काठमाडौं । स्थानीय निर्वाचनमा महानगरपालिको प्रमुखको चुनाव विशेष चर्चामा रहन्छ । मुलुकमा संघीय शासन आएसँगै ६ वटा महानगरपालिका बनेका छन् । अन्य स्थानीय तहको उम्मेदवार छान्न स्थानीयलाई नै अधिकार दिए

बलियासँग कमजोर बैंक गाभेर १५ वटामा झार्ने राष्ट्र बैंकको नीति

काठमाडौं । नेपाल राष्ट्र बैंकले बलिया बैंकसँग कमजोर बैंक गाभ्ने नीति लिने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन मर्जर तथा एक्विजेशनको नीति लिएको करिब

गभर्नरविरुद्ध मिडियाबाजी गर्न अर्थमन्त्रीबाटै ऋणीको ‘अतिगोप्य’ विवरण छताछुल्ल, कसले गर्ने कारबाही ?

काठमाडौं । अर्थमन्त्री जनार्दश शर्माले लगेको प्रस्तावमा गत चैत २४ गते बसेको मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई छानविन गर्ने निर्णय गर्यो । मन्त्रिपरिषदले अर्थमन्त्री शर्माका नातेदारसहित माओवादी

अर्थ सचिव मरासिनीको प्रश्न: व्यवसायीक संस्थाको स्थापना राष्ट्र निर्माण गर्न भएको हो कि कार्टेलिङ गर्न ?

काठमाडौं । अर्थसचिव मधु मरासिनीले नेपाल निर्माण व्यवसायी महासंघको निर्माण कार्य बन्द गर्ने निर्णय कार्टेलिङ भएको बताएका छन् ।नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्षको बजेटमाथीको छलफल कार्यक्रममा मरासिनीले

श्रीलंकाकै अवस्थामा नेपालको घरजग्गा कारोबार, कडाइ नगरे समस्या आउन सक्ने

काठमाडौं । श्रीलंकाको जस्तै नेपालको अर्थव्यवस्था पनि खराब अवस्थामा पुग्न लागेको सार्वजनिक चर्चा हुँदै आएको छ । तर सरकारी उच्च अधिकारीहरु अर्थमन्त्री, अर्थसचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्षलगायतले भने नेपालको आर्थिक

काठमाडौंको मेयरमा सिर्जना सिंहले दर्ता गरिन उम्मेदवारी

काठमाडौं । गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयरका लागि उम्मेदवारी दर्ता गराएकी छिन् । राष्ट्रियसभा गृहमा सिंहले मेयरमा उम्मेदवारी दर्ता गराएकी हुन् । उम्मेदवारी दर्ता गर्न