अर्थसचिवले समन्वयकारी भूमिका नखेल्दा अर्थमन्त्री र गभर्नरबीच टसल

नेपालजस्तो देशका लागि मौद्रिक नीति केही जटिल विषय हो । किनभने हामीले चाहेरमात्रै सबै कुरा नियन्त्रण हुँदैन अर्थशास्त्रमा एउटा भनाइ छ, इम्पोसिबल ट्रिनिटी । यो भनेको के हो भने कुनै

केपी ओली सफा र शालिन तरिकाले बोले नयाँ हाे, मुखमा अंगार हुनेले ओकल्ने कालै होः गगन थापा

काठमाडौं । ‘केपी ओली सफा र शालिन तरिकाले बोल्नु भयो भने समाचार हो । उहाँले मुख छाड्नु कुनै नौला विषय होइन । जसको मुखमा अंगार छ उसले ओकल्ने कालै हो,’

राष्ट्र बैंकद्वारा पूर्वगभर्नर रावललाई सम्मान

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६७औं वार्षिकोत्सवको अवसरमा पूर्वगभर्नर डा. तिलक रावललाई सम्मान गरेको छ । राष्ट्र बैंकले आज आयोजित कार्यक्रममा बैंकका ११औं गभर्नर रावललाई सम्मान गरेको हो ।

बिहीबारदेखि आन्तरिक उडान १८ घण्टाः यस्तो छ एयरलाइन्सको तयारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप व्यवस्थापन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ उडान समयावधि बढाएर १८ घण्टा पुर्याएको छ । विमानस्थलको एयर ट्राफिक जामलाई

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय रुपैयाँ कायम भएकोमा बुधबार ३ सय रुपैयाँले घटेर ९९

सबै बीमा कम्पनीले बुझाए पुँजी वृद्धिको योजना, हकप्रद र बोनस सेयर पहिलो रोजाइ

काठमाडौं । सञ्चालनमा रहेका सबै बीमा कम्पनीहरुले बीमा समिति समक्ष पुँजी वृद्धि योजना पेश गरेका छन् । समितिले दिएको वैशाख १० गतेभित्रको डेडलाइनभित्र योजना पेश नगर्ने बाँकी १४ वटा कम्पनीले

देशको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा छः अञ्जन श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पुर्वको छलफल

नीति विपरित काम गरेको भन्दै देउवाले हटाए गृह जिल्लाका सांसद

काठमाडौं । नेपाली काँग्रेसले डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट हटाएको छ । शाही नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका गृह जिल्लाका सांसद हुन्

चैतसम्ममा निर्जीवन बीमा कम्पनीले पाने २८ अर्ब बीमाशुल्क संकलन गरे, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूले २८ अर्ब ७० करोड रूपैयाँ भन्दा धेरै कुल बीमाशुल्क संकलन गरेका छन् । चैत मसान्तसम्ममा सञ्चालनमा रहेका २० निर्जीवन निर्जीवन

वैशाख १५ देखि जुत्ता चप्पल व्यापार प्रवद्धन मेला हुने, ५०% सम्म छुट

काठमाडौं । स्वदेशी उत्पादित जुत्ताको प्रयोग बढाउनका लागि भन्दै जुत्ता चप्पल व्यापार प्रवद्धन मेला–२०७९ आयोजना हुने भएको छ । बैशाख १५ देखि जेठ ८ गतेसम्म भृकुटीमडण्पमा जुत्ता चप्पलको मेला हुन