नीति विपरित काम गरेको भन्दै देउवाले हटाए गृह जिल्लाका सांसद



काठमाडौं । नेपाली काँग्रेसले डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट हटाएको छ ।

शाही नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका गृह जिल्लाका सांसद हुन् ।

नेपाली कांग्रेसको विधान–२०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले मल्ललाई नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी हटाएको बताइएको छ ।


क्लिकमान्डु