राष्ट्र बैंकद्वारा पूर्वगभर्नर रावललाई सम्मान



काठमाडौं । नेपाल राष्ट्र बैंकले ६७औं वार्षिकोत्सवको अवसरमा पूर्वगभर्नर डा. तिलक रावललाई सम्मान गरेको छ ।

राष्ट्र बैंकले आज आयोजित कार्यक्रममा बैंकका ११औं गभर्नर रावललाई सम्मान गरेको हो ।


क्लिकमान्डु