७४ वर्षपछि अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा, आज

काठमाडौं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज वाइडबडी ए–३३० जहाजले उडान भर्दैछ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स्०को वाइडबडी जहाजले गौतमबुद्ध विमानस्थलमा ‘अप्रेशनल

मस्कले भने- अब म कोकाकोला कम्पनी किन्छु र कोकिन मिलाउँछु

एजेन्सी । सामाजिक सञ्जाल ट्विटर खरिद गरेका टेस्लाका सीइओ एलन मस्कले कोकाकोला खरिद गर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमै कोकाकोला खरिद गर्ने भन्दै ट्विट लेखेका छन् । साथै

गहुँको समर्थन मूल्य ५४ रुपैयाँले बढ्यो

काठमाडौं । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य ५४ रुपैयाँ बढाएको छ । चालु आर्थिक वर्षमा गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १११ तोकिएको थियो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गहुँको

राष्ट्र बैंकलाई स्वायत्तता जोगाएर अघि बढ्नुपर्ने चुनौति, सरकार परिवर्तनपछि अर्थमन्त्रीसँग ‘इगो’को समस्या

काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयन शमशेर राणालाई राजा महेन्द्रले बहुदल बिचार राखेको आरोपमा ६२ वर्ष अगाडि बर्खास्त गरे । राजा महेन्द्रले हिमालयन शमशेर राणालाई राष्ट्र बैंकको पहिलो

यो आर्थिक वर्ष ५.८ % को आर्थिक बृद्धिदर हुने प्रक्षेपण, तामाकोशी जलविद्युत् आयोजनाको योगदान

काठमाडौ । चालु आर्थिक वर्षमा ५.८ आर्थिक बृद्धिदर हुने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको छ । विभागले बिहीबार पत्रकार सम्मेलनले गरेर आर्थिक बृद्धिदरको तथ्यांक सार्वजनिक गर्ने छ । सरकारले चालु

पुँजी वृद्धिबारे बीमा कम्पनीका सञ्चालक र लगानीकर्तासँग छलफल गर्दै बीमा समिति

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरूले बुझाएका पुँजी वृद्धिको कार्ययोजनामा छलफल गर्ने भएको छ । समितिले सबै बीमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष, मुख्य संस्थापक शेयरधनी र कार्यकारी प्रमुखको सहभागितामा छलफल

किसानलाई उन्नत जातको बिउ दिएर धानको उत्पादन तीन गुणा बढाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी जेठ–असारमा धान रोप्ने किसानलाई उन्नत जातको बिउ उपलब्ध गराउन निर्देशन दिएका छन् । बुधबार दिउँसो कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र मातहतको कृषि

निर्माण व्यवसायीले भोलिदेखि प्रधानमन्त्री निवासमा आन्दोलन गर्ने

काठमाडौं । निर्माण व्यवसायीहरूले भोलिबाट प्रधानमन्त्री निवास बालुवाटारमा गएर आन्दोलन गर्ने भएको छ । पछिल्लो समय अप्रत्याशित रुपमा बढेको निर्माण सामग्रीको मूल्यवृद्धि र हालै संशोधन खरिद नियावलीमा भएको त्रुटीलाई सच्याउनका

नेपाल टेलिकमले छिट्टै ई-सिम प्रयोगमा ल्याउने, मोन्टी युके ग्लोबलसँग सम्झौता

काठमाडौं । नेपाल टेलिकमले केही समयभित्रै ई-सिम उपलब्ध गराउने भएको छ । टेलिकमले मोन्टी युके ग्लोबलसँग ई-सिम सेवा उपलब्ध गराउने विषय आवश्यक प्लेटफर्म उपलब्ध गराउने सम्झौता गरेको छ । यससम्बन्धी

अर्थतन्त्र निकै समस्यामा छ, ढाकछोप नगरौंः पूर्वगभर्नर डा. रावल

काठमाडौ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावलले अर्थमन्त्रमा निकै समस्या रहेको भन्दै ढाकछोप गर्न नहुने बताएका छन् । राष्ट्र बैंकको ६७औं स्थापना दिवसको अवसरमा बोल्दै पूर्वगभर्नर रावलले डा. युवराज