७४ वर्षपछि उड्ड्यन क्षेत्रले रच्यो अर्को इतिहास

काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अब नेपालका दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुनेछ ।

आगामी बजेटका लागि पूर्व अर्थमन्त्रीहरुका यस्ता छन् दर्जनबढी सुझाव

काठमाडौं । आर्थिक वर्ष २०७९/०८० को बजेटमा केन्द्रित भइ पूर्व अर्थमन्त्री फोरमको बैंठक सम्पन्न भएको छ । बैंठकमा दिगो आर्थिक विकासका लक्ष्यहरुको प्राप्ति, दिगो लगानी प्रवद्र्धन, नीतिगत सुधार, कृषि क्षेत्रको

स्थापितको रक्षा गर्दै ओलीले भने: चुनाव आएपछि के मिटु ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको मेयरमा नेकपा एमालेले नै जित्ने दाबी गरेका छन् । बिहीवार काठमाडौंमा आयोजित काठमाडौं महानगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएका सदस्यहरुलाई शुभकामना दिँदै अध्यक्ष ओलीले

४८ खर्ब ५१ अर्बको अर्थतन्त्रको आकार, औसत आम्दानी १ लाख ६७ हजार

काठमाडौं । नेपाली अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब पुगेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षमा ५.८ प्रतिशतले आर्थिक बृद्धिदर हुने अनुमान छ ।

गभर्नरको रिटको सुनुवाईमा न्यायाधीशको प्रश्न, ‘निलम्बन गर्नुअघि वस्तुगत आधार चाहिने कि नचाहिने ?’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिटमाथि भएको बिहीबारको सुनुवाईमा न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानले बारम्बार सोधेको प्रश्न हो, ‘सरकारले गभर्नरविरुद्ध जाँचबुझ आयोग गठन र निलम्बन

भैरहवा विमानस्थलमा रनवेबाट फर्कन सकेन नेपाल एयरलाइन्स

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको विमान रनवेबाट फर्कन नसक्दा समस्या उत्पन्न भएको छ । विमानस्थलका प्रमुख गोविन्द दाहालले विमान पुरानो रनवेमा पुगेको फर्कन समस्या भएको बताए । ‘विमान

भोलिदेखि हवाई उडान स्थगित गर्ने वायुसेवा सञ्चालक संघको निर्णय

काठमाडौं । वायुसेवा सञ्चालक संघले भोलिदेखि सम्पूर्ण हवाई उडान स्थगन गर्ने निर्णय गरेको छ । नागरिक उड्डयन प्राधिकरणले राति १२ बजेसम्म हवाई उडान गर्ने गरी वैशाख १४ गते नयाँ स्लट

पर्यटन प्रवर्धन गर्न एफएनसीसीआई र नेपाल पर्यटन बोर्डबीच सम्झौता

काठमाडौं । मुलुकको पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पछि दुवै संस्थाहरु पर्यटन उद्योगको प्रवद्र्धन र अवधारणा

बैशाख ३० गते सार्वजनिक बिदा दिन आयोगको सिफारिस, लगातार ४ दिन बिदा हुने

काठमाडौं । निर्वाचन आयोगले बैशाख ३० मा सार्वजनिक बिदा दिन सिफारिस गरेको छ । आयोगले पत्रकार सम्मेलन गरेर स्थानीय निर्वाचन सफल बनाउन ३० गते सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको

अर्थतन्त्र खतरनाक मोडमा, जुनबेला पनि दुर्घटनाग्रस्त हुनसक्छ

२० वर्ष राष्ट्र बैंकमा जे भएको थियो । अहिलेपनि त्यही भएको छ । २० वर्षअघि म जुन मारमा परेको थिएँ र जुन अदालतले राहत दिएर पुनः राष्ट्र बैंकमा फर्काएको थियो