नियम विपरीत जग्गामा लगानी गर्न विज्ञापन गर्ने पशुपति

काठमाडौं । ललितपुरको कुमारीपाटीमा रहेको पशुपति बचत तथा ऋण सहकारीले नियम विपरीत जग्गामा लगानी गर्नका लागि सूचना निकालेपछि सहकारी विभागले स्पष्टिकरण सोधेको छ । संस्थाले सोमबार विभिन्न पत्रिकामा पर्यटकीय नगरी

म गठबन्धनकोभन्दा डबल मत ल्याएर जित्छुः केशव स्थापित

काठमाडौं । नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयर तथा उपमेयरमा केशव स्थापित र सुनिता डंगोलले उमेदवारी दर्ता गरेका छन् । स्थापित र डंगोलले सोमबार राष्ट्रिय सभागृहमा उमेद्वारी दर्ता गरेका हुन्

रुस र युक्रेनबीचको संघर्षले विश्वभर चरम खाद्य संकट उत्पन्न हुँदैछ ?

एजेन्सी । रुस र युक्रेनबीचको संघर्ष थामिएको छैन । बरु के कति समय चल्ने हो भन्ने कुराको कुनै ग्यारेन्टी छैन । रसियाली राष्ट्रपति पुटिन आखिर के गर्न खोजीरहेका छन् भन्ने

खेतबारी बाँझै, ११ अर्बको फलफूल आयात

काठमाडौं । जनजीविका, रोजगारी र आर्थिक एवं सामाजिक रुपान्तरणको प्रमुख आधारका रुपमा रहेको कृषि मुलुकको अर्थतन्त्रको एक प्रमुख क्षेत्र रहँदै आएको भए पनि उच्चमात्रामा आयात भएको पाइएको छ । विद्यालयमा

ललितपुरमा पुरानै उम्मेदवारबीच प्रतिष्पर्धा हुने, कांग्रेसले दियो चिरिबाबुलाई टिकट

काठमाडौं । ललितपुर महानगरमा पुरानै उम्मेदवारबीच प्रतिष्पर्धा हुने भएको छ । नेपाली कांग्रेसले ललितपुर महानगर प्रमुखमा चिरिबाबु महर्जनलाई दोहोर्याउने निर्णय गरेको छ । महर्जनले क्लिकमाण्डूसँग कुरा गर्दै आफूले टिकट पाइसकेको

शेखर पक्षका नागेश कोइरालालाई विराटनगर महानगरको टिकट

काठमाडौं । नेपाली कांग्रेसले विराटनगर महानगरको उमेदवार नागेश कोइरालालाई बनाएको छ । संस्थापन पक्ष र शेखर कोइरालापक्ष बीच विराटनगर महानगरको टिकट कसलाई दिने भन्ने विषयमा चर्काे विवाद हुँदै आएको थियो

यूएनसीसीडीमा सद्‌गुरुको आवाजः माटो कुनै सामग्री होइन, बरु हाम्रो जीवनको स्रोत हो

काठमाडौं । विश्वभरिको माटोलाई विनाश हुनबाट जोगाउने उद्देश्यसहित माटो जोगाऔँ अभियानअन्तर्गत शुरु गरिएको १०० दिने यात्राको क्रममा, सद्‌गुरुले यूएनसीसीडीका कार्यकारी सचिव इब्राहिम थिएयुसँग भेटघाट गरेका थिए । दुबैले यसमा जोड

सवारी चालक अनुमतिपत्रः ‘आज बायोमेट्रिक, भोलि लिखित परीक्षा तथा पर्सी ट्रायल’

काठमाडौं । तपाईँ नयाँ चालक अनुमति पत्र (लाइसेन्स) लिने चाहनामा हुनुहुन्छ ? बायोमेट्रिक दर्ता, लिखित परीक्षा तथा प्रयोगात्मक परीक्षा ‘ट्रायल’ दिन विसं २०८१ सम्म ‘प्याक’ भइसक्यो, अनलाइन फाराम भर्न ‘सिस्टम

‘करको दायरा बढाउने, दर घटाउने’ कांग्रेसको नीति

काठमाडौं । नेपाली कांग्रेसले करको ‘दायरा बढाउने, दर घटाउने’ सिद्दान्तको प्रयोगलाई प्राथमिकतामा राखेको जनाएको छ । कांग्रेसले यही वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार जारी घोषणापत्रमा सो कुरा

निर्वाचनका लागि उम्मेद्वारी दर्ता गर्ने समय आज साँझ ५ बजेसम्म, आइतबार १० हजारबढीको दर्ता

काठमाडौं । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारी दर्ता गर्ने समय आज साँझ ५ बजेसम्मका लागि मात्रै तोकिएको छ । निर्वाचन आयोगले वैशाख ११ र १२