बिराटनगर महानगरपालिकामा एमालेबाट मेयरको उम्मेदवार सागर थापा

काठमाडौं । नेकपा एमालेले बिराटनगर महानगरपालिकामा मेयरको टिकट सागर थापालाई दिने निर्णय गरेको छ । एमालेले प्रदेश नम्बर १ को एकमात्र महानगरपालिकामा थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । एमालेले

दिपक पौडेलको टिकट खोसेर पोखरा महानगरपालिकामा कृष्ण थापालाई एमालेले बनायो उम्मेद्वार

काठमाडौं । पोखरा महानगरपालिकामा दिपक पौडेललाई दिएको टिकट काटेर एमालेले प्रदेश सांसद् कृष्ण थापालाई दिएको छ । थापा मेयरका दावेदार भएपनि पृथ्वीसुब्बा गुरुङको जोडबलमा पौडेलले टिकट पाएका थिए । सुन

शिक्षा र स्वास्थ्य मन्त्रालयसँग अर्थको बजेट छलफलः बजेटमा के-के विषय पर्लान प्राथमिकतामा ?

काठमाडौं । अर्थ मन्त्रालयले आइतबार शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरेको छ । आगामी आर्थिक बर्ष ०७९-८० को बजेट निर्माणका क्रममा मन्त्रालयले दुवै मन्त्रालयसँग

बुद्ध एयरको विमानमा भेटियो १० हजार ८ सय अमेरिकी डलरले भरिएको ब्याग.‍‍..

काठमाडौं । शनिबार भद्रपुरबाट काठमाडौं उडान गरेको विमानबाट १० हजार ८ सय अमेरिकी डलर भेटिएको छ । बुध्द एयरका अनुसार भद्रपुरबाट काठमाडौंमा साँझ ९ बजेर २७ मिनेटमा ल्याण्ड भएको ९५८

८ महिनामा २१ हजार ९ सय कम्पनी दर्ता, ५.६ प्रतिशतले वृद्धि

काठमाडौं । कोरोना संक्रमण र लगानीयोग्य रकमको अभावले मुलुक अप्ठारोमा परिरहेको बेलामा कम्पनी दर्ता भने वृद्धि भएको छ । चालु आर्थिक वर्षको पछिल्लो ८ महिनामा २१ हजार ८ सय ९९

कांग्रेसले संकल्पः भ्यूटावर र स्वागतद्वारमा पैसा खर्च गर्दैनौं, स्वास्थ्यमा १०% बजेट

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्दै भ्यूटावर नबनाउने घोषणा गरेको छ । स्थानीत तह निर्वाचन २०७९ का लागि आइतबार पार्टी कार्यालय सानेपाबाट सार्वजनिक गरिएको संकल्पपत्रमा

सेनाको भान्सामा विद्युत प्रयोग गर्न मन्त्री भुसालको आग्रह, पूर्वाधार मन्त्रालयले बनाउने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माले भेटवार्ता गरेका छन् । मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूबीच जलविद्युतको विकास तथा खपतका विषयमा छलफल भएको

कांग्रेसले सार्वजनिक गर्यो घोषणापत्र (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रमका बीच सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन् । पूर्णपाठ

इन्डोनेसियाले पाम तेल निर्यातमा प्रतिबन्ध लगायो, नेपालको निर्यात घट्ने

काठमाडौं । विश्वको सबैभन्दा बढी पाम तेल उत्पादन गर्ने देश इन्डोनेसियाले पाम तेल निर्यातमा प्रतिबन्ध लगाउने भएको छ । इन्डोनेसियन सरकारले आन्तरिक बजारमै पाम तेलको मूल्य उच्च रुपमा बढेपछि आगामी

गणतन्त्रका १४ वर्षः महंगीले सेकियो जनताको ढाड, पेट्रोलियम पदार्थको कर ७% बाट बढेर ४०% पुग्यो

काठमाडौं । नेपालमा लोकतन्त्र पुर्नस्थापनापछि आर्थिक वर्ष २०६४/६५ मा २ खर्ब १९ अर्ब रुपैयाँ बराबरको आयात भएको थियो । त्यस वर्ष भारतबाट मात्रै १ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको आयात