कांग्रेसले सार्वजनिक गर्यो घोषणापत्र (पूर्णपाठ)



काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रमका बीच सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

पूर्णपाठ


क्लिकमान्डु