बिराटनगर महानगरपालिकामा एमालेबाट मेयरको उम्मेदवार सागर थापा



काठमाडौं । नेकपा एमालेले बिराटनगर महानगरपालिकामा मेयरको टिकट सागर थापालाई दिने निर्णय गरेको छ ।

एमालेले प्रदेश नम्बर १ को एकमात्र महानगरपालिकामा थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमालेले उपमेयर पदमा भने शिल्पा कार्कीलाई उम्मेदवार बनाएको हो ।

गठबन्धनका तर्फबाट भने बिराटनगर महानगरको प्रमुख नेपाली कांग्रेसको भागमा परेको छ । कांग्रेसले भने अझै मेयरको टुंगो लगाएको छैन ।


क्लिकमान्डु