सुनकोशी गाउँपालिकामा गठबन्धन विजयी

काठमाडौं । सुनकोशी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का दिपा बोहोरा दाहाल र उपाध्यक्षमा नेपाली कांग्रेसका कपिल कोइराला निर्वाचित भएका छन् ।

शम्भुनाथमा एकीकृत समाजवादी विजयी

काठमाडौं । सप्तरीको शम्भुनाथ नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ । प्रमुखमा सो पार्टीका उम्मेदवार जितेन्द्रप्रसाद गुप्ता कलवार विजयी भएका छन् । कलवारले ५ हजार ३९२ मत प्राप्त गरेका

महोत्तरीको पिपरामा जसपा नेपाल विजयी

काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिकामा जनता समाजवादी पार्टी नेपाल विजयी भएको छ । मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार अध्यक्षमा जसपाका रामजानकी यादवले ५ हजार ५८२ मत ल्याएर विजयी भएका

मध्यविन्दुमा एमाले विजयी

काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । प्रमुखमा एमालेका भीमलाल अधिकारी निर्वाचित भए । अधिकारीले १६ हजार २१२ मत प्राप्त गर्दा

सुस्तामा कांग्रेस विजयी

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा टेकनारायण उपाध्याय र उपाध्यक्षमा गीता चौधरी विजयी भएका छन् । यसअघिको निर्वाचनमा अध्यक्ष

‘भैरहवाबाट श्रम स्वीकृती दिने व्यवस्था शुरु नभए जजिराको उडान बन्द हुनसक्छ’

काठमाडौं । सरकारले भैरहवाबाट श्रम स्वीकृती दिने व्यवस्था शुरु नगरे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्न कठिन हुने जजिरा एयरवेजले जनाएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि

भरतपुरमा रेनुले सुवेदीलाई २ हजार मतले पारिन पछि

काठमाडौं । भरतपुर महानगरको मेयर पदमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले निकटम प्रतिद्वन्द्वी एमाले उम्मेदवार विजय सुवेदीलाई २ हजार मतले पछि पारेकी छन् । दाहालले ११ हजार ९० प्राप्त गरेकी

पाँच दिनभित्र मतगणना सक्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले मतगणना बढीमा पाँच दिनभित्र सक्न निर्देशन दिएको छ । मतगणनामा सानातिना विषयलाई ठूलो मुद्दा बनाइ विवाद बल्झाउने, गणना कार्य सम्पन्न भई मुचुल्का उठाएर अन्तिम परिणाम घोषणा

लगानी बोर्डमा पुगेर अनिल शाहले यसरी सम्झिए बाबुराम भट्टराई

काठमाडौं । लगानी बोर्डको कार्यालय पुगेका नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई सम्झिएका छन् । बोर्ड र नबिल बैंकबीच रणनीतिक योजनामा साझेदारी गर्नको लागि आयोजित

खजुराको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

काठमाडौं । बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका दुवै उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डम्बर विक अध्यक्ष पदमा १० हजार ७९० मत ल्याएर विजयी भएका छन् ।