कागेश्वरी मनोहरामा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका उपेन्द्र कार्की विजयी भएका छत् । कार्कीले ११ हजार ३२२ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रामशरण ढुङ्गानाले

पाम तेल निर्यातमा इन्डोनेसियाले हटायो प्रतिबन्ध, नेपालमा के पर्ला प्रभाव ?

एजेन्सी । नेपालले समेत फाइदा गरिरहेको पाम आयलमा लाग्दै आउको प्रतिबन्ध इन्डोनेसियाले हटाएको छ । समाचार विवरणहरुमा जनाइएअनुसार सोमबारदेखि इण्डोनेसियाले पाम आयल निर्यातमा लगाइएको प्रतिबन्ध हटाउने घोषणा गरेको हो ।

आजबाट व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाटै

काठमाडौं । वैदेशिक रोजगार कार्यालय, काठमाडौंले आजबाट नयाँ व्यक्तिगत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट दिने भएको छ । कार्यालय प्रमुख रमेश अर्यालयले आजबाट नयाँ व्यक्तिगत श्रम स्वीकृति अनलाइन प्रणालीबाट

सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो

काठमाडौ । शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ कायम भएकोमा शुक्रबार १ हजार रुपैयाँल बढेर ९७

नेपालगञ्ज उपमहानगरको प्रमुखमा कांग्रेस, उपप्रमुखमा जसपा विजयी

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् । प्रमुखमा कांग्रेसका प्रशान्त विष्टले नेकपा (एमाले) का पशुपतिदयाल मिश्रलाई दोब्बर मतान्तरले पराजित गरेका छन् । उनले २३ हजार ४६०

ओलीको गृहनगरमा राप्रपाका थापा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापा स्थित दमक नगरपालिकाको प्रमुखमा राप्रपा र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । निर्वाचनमा राप्रपाका उम्मेदवार रामकुमार थापा विजयी

हप्तादिनमै खानेतेलको मूल्य प्रतिलिटर ५० रुपैयाँले बढ्यो, रुस-युक्रेन द्वन्द्वको कारण भन्दै कालोबजारी

काठमाडौं । बजारमा हप्तादिनमै खाने तेलको मूल्य प्रतिलिटर ५० रुपैयाँले बढेको छ । अत्यावश्यक तेलको मूल्य हप्ता दिनमै बढ्न थालेपछि नेपालीको भान्सा झन महंगो हुँदै गएको छ । गत हप्तासम्म

थोत्रो भइसकेको गाडीको चालक फेर्दैमा अर्थतन्त्रले तीव्र रफ्तार समात्दैनः विनोद चौधरी

काठमाडौं । यो सरकारले गत वर्ष अध्यादेशमार्फत् जारी गरेको बजेटमा प्रतिक्रिया दिँदा मैले सार्वजनिक मञ्चबाट १० वटा गम्भीर प्रश्नहरु उठाएको थिए । मैले उठाएका ती मुद्दालाई निकै प्राथमिकताका साथ राष्ट्रिय

बालेनलाई साढे २३ हजार मत प्राप्त हुँदा स्थापित ११ हजार २ सय मतले पछि परे

काठमाडौं । काठमाडौं महानगरमा मतगणना जारी छ । जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले प्रतिद्वन्द्वीसँगको मतान्तर अझ फराकिलो बनाएका छन् । साहले हालसकरिब ६० हजार मतगणना हुँदासम्म २३ हजार ५८४

अबदेखि नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिलाई बराबरी प्रत्यक्ष हिस्सा

काठमाडौं । सरकारले आफ्नै लगानीमा सञ्चालनमा रहेको नेपाल पुनर्बीमा कम्पनीको व्यापार खोस्ने निर्णय गरेको छ । सरकारले हाल नेपाल पुनर्बीमा कम्पनीलाई दिइदै आएको २० प्रतिशत प्रत्यक्ष हिस्सा निजी कम्पनी हिमालयन