बेथानचोकमा गठबन्धन विजयी

काठमाडौं । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका भगवान अधिकारी र उपाध्यक्षमा माओवादीका तारा राना तिमल्सिना विजयी

सरकारको नीति तथा कार्यक्रम जेठ १० गते

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम आगामी जेठ १० गते सार्वजनिक हुने भएको छ । उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जेठ १० गते नीति तथा कार्यक्रम आउने जानकारी दिए

मिथिलाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

धनुषा । मिथिला नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट प्रमुख पदका उम्मेदवार महेन्द्र महतो ९१ मतान्तरले निर्वाचित भएका छन् । निर्वाचित महतोले ७ हजार ३१ मत

संसदमा बालेनको चर्चाः एउटा बालेन हेर्दा दिक्क लागेको छ, अब हरेक क्षेत्रमा जन्मन सक्छन्

काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बालेन साहको चर्चा भएको छ । काठमाडौं महानगरको मेयर पदको मतगणनामा शुरुवाती चरणदेखि नै अग्रता कायम गर्दै जिततर्फ लम्किरहेका साहबारे संसदमा चर्चा भएको हो

देशले मान्छे बेच्नेर मालसामान किन्यो, व्यापारघाटा कम गर्न बजेटले यी ७ क्षेत्रलाई प्राथमिकता दिनुपर्छः सांसद थापा

काठमाडौं । सांसद गगन कुमार थापाले अहिले नेपाल मान्छे बेच्ने र मालसामान किन्ने देश भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।प्रतिनिधि सभाको बैठकमा सासद थापाले यस्तो चिन्ता व्यक्त गरेका हुन्

बालेनलाई भेट्न स्थापितलाई धौ-धौ, १३ हजार बढी मतान्तर

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र तर्फका उम्मेदवार बालेन्द्र साह (बालेन)ले २८ हजार ६६२ मत पाएका छन् । उनले निकटकतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई १३ हजार ३०३ मतले पछि

शिवराजको प्रमुखमा राप्रपा, उपप्रमुखमा एमाले विजयी

काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा राप्रपाका अजय थापा र उपप्रमुखमा नेकपा (एमाले) की शिवकुमारी थारु निर्वाचित भएकी छिन् । शिवराज प्रमुखमा ७ हजार ६०२ मतसहित अजय थापा र उपप्रमुखमा

प्रिमियमलाई मात्रै सफलताको आधार मान्दा जीवन बीमामा समस्या देखिएको छ

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बीमाको पहुँच ३४ प्रतिशत जनसंख्यामा पुगेको छ । जसमध्ये सावधिक बीमा योजनाको संख्या ४७ लाख र माइक्रो र ट्रम बीमा पोलिसीको संख्या ६१

४२८ तहमा सत्ता गठबन्धन, १७५ मा एमाले निर्वाचित

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दल दुई तिहाइ बढी पालिकामा विजयी भएका छन् । मतगणना सकिएका ६३५ मध्ये ४२८ पालिकामा गठबन्धन आबद्ध दलका उम्मेदवार विजयी भएका

बालेन साह १३ हजार ३१२ मतले अघि, स्थापित र सिंहको प्रतिस्पर्धा जारी

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र तर्फका उम्मेदवार बालेन्द्र साह (बालेन)ले २८ हजार २९२ मत पाएका छन् । उनले निकटकतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई १३ हजार ३१२ मतले पछि