एकलविन्दु सेवा केन्द्रलाई अधिकार सम्पन्न बनाउने सरकारको घोषणा
काठमाडौं । सरकारले उद्योग विभागमा स्थापना भएको एकल विन्दु सेवा केन्द्रलाई अधिकार सम्पन्न बनाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अधिकारसम्पन्न एकल विन्दु सेवा केन्द्रमार्फत्