‘सेफगार्ड एण्टी डम्पिङ र काउन्टर भेलिङ’ सम्बन्धी कानून प्रभावकारी कार्यान्वयन गर्ने



काठमाडौं । नेपाली उत्पादनलाई अवान्छित प्रतिस्पर्धाबाट जोगाउन ‘सेफगार्ड एण्टी डम्पिङ र काउन्टर भेलिङ’ सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन गरिने भएको छ ।

राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।


क्लिकमान्डु