दुई वर्षभित्र भूमिहिन र अव्यवस्थित समस्या समाधान गरिने



काठमाडौं । सरकारले दुई वर्षभित्र भूमिहिन र अव्यवस्थित बसोबार सम्बन्धी समस्या समाधान गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै देशभरका सबै भूमिहिनले आगामी दुई वर्षभित्र जग्गाको स्वामित्व प्राप्त गर्ने उद्घोष गरिन् ।

तीन वटै तहका सरकारसँगको समन्वयमा भूमिहिन र अव्यवस्थित समस्या समाधान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।


क्लिकमान्डु