कृषकले उत्पादन गरेको कृषि उपज खरिद गर्ने व्यवस्था मिलाइने



काठमाडौं । सरकारले कृषकले उत्पादन गरेका कृषि उपज खरिद गर्ने व्यवस्था गर्ने भएको छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले आगामी आर्थिक वर्षमा कृषकले उत्पादन गरेको कृषि उपज खरिद गर्ने व्यवस्था मिलाउने बताइन् ।


क्लिकमान्डु