रासायनिक मलको आपूर्ति सुनिश्चित गर्ने सरकारको घोषणा



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले आगामी आर्थिक वर्षमा रासायनिक मलको आपूर्ति सुनिश्चित गर्ने बताएकी छिन् ।

मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दैै भण्डारीले गुणस्तरीय प्राङ्गारिक मलमा रासायनिक मलमा दिएकै अनुपातमा अनुदान उपलब्ध गराइने बताइन् ।

कृषिमा सुचना र प्रविधिको प्रयोग बढाइने भण्डारीले जानकारी दिइन् ।


क्लिकमान्डु