मलका लागि १५ अर्ब बजेट

काठमाडौं । आगामी वर्ष रसायनिक मलको व्यवस्थापनका लागि १५ अर्ब बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मल व्यवस्थापनको लागि १५

किसान परिचयको आधारमा सहुलियत दिइने

काठमाडौं । सरकारले किसान परिचयको आधारमा सहुलियत र सुविधाहरु उपलब्ध गराउने भएको छ । सरकारले कृषि उत्पादनलाई बढवा दिन विभिन्न कार्यक्रम घोषणा गर्दै किसान परिचयको आधारमा सुविधा उपलब्ध गराउने घोषणा

सबै वडामा कृषि प्राविधिक र हरेक पालिकामा कृषि विज्ञ

काठमाडौं । सरकारले ७५३ स्थानीय तहमा कृषि विज्ञ र देशभरका सबै वडामा कृषि प्राविधिक नियुक्त गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको बजेटमा देशभर कृषि प्राविधकको संख्या

प्रदेशलाई र स्थानीय तहलाई कति बजेट ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि वित्तीय समानिकरणतर्फ प्रदेशलाई ६१ अर्ब ४३ करोड रुपैयाँ र स्थानीय तहलाई १ खर्ब २३ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

कृषि उत्पादनको लागि १० अर्ब दिइने

काठमाडौं । सरकारले कृषि उत्पादन वृद्धि गर्न १० अर्ब रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । आइतबार संघीय संसदको दुबै सदनलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९÷८० को

अर्थमन्त्रालयबाट बजेट भाषण गर्न हिँडे अर्थमन्त्री शर्मा 

काठमाडौं । अर्थमन्त्रालयबाट बजेट भाषण गर्न अर्थमन्त्री जनार्दन शर्मा नयाँ बानेश्वर प्रस्थान गरेका छन् । मन्त्रिपरिषद्बाट बजेट पास भएपछि अर्थमन्त्री शर्मा अर्थमन्त्रालय पुगेका थिए । अर्थसचिव मधु मरासिनीले अर्थमन्त्री शर्मालाई

स्रोत समितिबाट बजेट सिलिङ स्वीकृत, मन्त्रिपरिषद् बैठकमा पेश

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको नेतृत्वमा बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट सिलिङ पारित गरेको छ । आयोगको स्रोत समितिको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बजेटको सिलिङ

मन्त्री आलेले नेपाली आकाश सुरक्षित घोषणा गरेको चार दिनमै चार वर्षपछिको ठूलो हवाई दुर्घटना

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षामा कैयौं प्रगति भएको दाबी गरिरहँदा ४ वर्ष तीन महिनापछि ठूलो हवाई दुर्घटना भएको छ । काठमाडौं । जेठ १२ गते संस्कृति पर्यटन तथा नागरिक

तारा एयरको विमान लार्जुङमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो

काठमाडौं । तारा एयरको विमान मुस्ताङको लार्जुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले विमान दुर्घटना भएको पुष्टि गरे । ‘मुस्तङको लार्जुङ भन्ने

सम्पर्कबिहीन विमान खोज्न उडेको फिस्टेलको हेलिकोप्टर मौसम खराबीका कारण जोमसोममा फर्कियो

काठमाडौं । सम्पर्कबिहीन तारा एयरको विमान खोज्न उडेको फिस्टेलको हेलिकोप्टर मौसम खराबीका कारण जोमसोम विमानस्थलमा फर्किएको छ । मौसम खराबीका कारण हेलिकोप्टर जोमसोम विमानस्थलमा फर्किएको मुस्ताङका डीएसपी रामकुमार दानीले जानकारी