कृषि उत्पादनको लागि १० अर्ब दिइने



काठमाडौं । सरकारले कृषि उत्पादन वृद्धि गर्न १० अर्ब रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ ।

आइतबार संघीय संसदको दुबै सदनलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।


क्लिकमान्डु