आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्त मर्जरमा जाने,
काठमाडौं । आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्त मर्जरमा जाने भएका छन् । दुई लघुवित्तबीच बुधबार एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यी २ कम्पनीबीच १००ः७० कित्ता