५ ट्रिलियन डलर बराबरको अर्थतन्त्र बनाउने भारतीय सपनामा

एजेन्सी । भारत दक्षिण एशियाको उदाउँदो अर्थतन्त्र भएको देश हो । भारतको प्रक्षेपण अनुसार भएको भए उसको अर्थतन्त्रको आकार ५ ट्रिलियन डलर बराबरको हुने थियो । तर, यसबीचमा कोरोनाले अर्थतन्त्र

३ लाख मेट्रिक टन चामल उत्पादन क्षमतासहित यो वर्ष ८ वटा उद्योग दर्ता

काठमाडौं । चालु आर्थिक वर्षमा देशभर ३ लाख मेट्रिक टन चामल उत्पादन क्षमतासहित ८ वटा उद्योग दर्ता भएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको जेठसम्ममा धान प्रशोधन गरी

लघुवित्तका शाखा ४ हजार नाघे, १ शाखाले १ हजार बढी सदस्यलाई सेवा दिँदै

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूको शाखा संख्या ४ हजार नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्र्थिक वर्ष २०७७/७८ सम्मको लघुवित्त वित्तीय संस्थाहरूको निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी वार्षिक प्रतिवेदनअनुसार

किसानको विद्युत् महसुल महानगरपालिकाले तिर्ने

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० मा महानगरपालिकाभित्रका मुख्य पेसा कृषि बनाएका किसानको सिचाइँको न्यूनतम विद्युत् महसुल महानगरपालिकाले बेर्होने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को

४ अर्ब ६५ करोडले बढ्यो लघुवित्त कम्पनीको निष्कृय कर्जा, ११ वटाको ५% भन्दा धेरै

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूमा निष्कृय कर्जा ४ अर्ब ६५ करोड रूपैयाँले बढेको छ । २०७७ असारमसान्तसम्ममा निष्कृय कर्जा ५ अर्ब ३० करोड रूपैयाँ रहेकोमा चालु आवको असार मसान्तमा ९

आन्तरिक उडानमा पहिलोपटक यती एअरलाइन्सले ‘इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा’ शुरु गर्दै

काठमाडौं । आन्तरिक उडानमा यात्रुहरुलाई नेपालमै पहिलो पटक यती एअरलाइन्सले इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा शुरु गर्ने भएको छ । यात्रुहरुलाई उत्कृष्ट यात्रा अनुभव प्रदान गर्नका लागि यो मनोरञ्जन सेवा शुरु गर्न

तेह्रथुम ‘ढाकाको राजधानी’

तेह्रथुम । तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’ घोषित भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले सोमबार तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई ‘ढाकाको राजधानी’ घोषणा गरिएको

प्रधानमन्त्री रोजगार कार्यक्रम र दैनिक ज्यालादारीका जनशक्ति थपेर काठमाडौं सफा गरिँदै

काठमाडौं । काठमाडौं महानगरले सहरी सरसफाइका लागि थप १५० जना जनशक्ति परिचालन गरेको छ । महानगरले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएका र दैनिक ज्यालादारीमा लिएका जनशक्ति थपेको हो । यसअघि नियमित

कानूनविपरित हब को-अपरेटिभले गर्यो अन्तरसहकारी कारोबार, कारबाही हुन्छ: विभाग

काठमाडौं । हब को-अपरेटिभ सर्भिस लिमिटेडले कानून विपरित अन्तरसहकारी कारोबार गरेको भेटिएको छ । हबले कानून विपरित अन्तरसहकारी कारोबार गरेको गुनासो बढेपछि सहकारी विभागले विशेष चासो दिएर अनुसन्धान शुरु गरेको

सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्यो

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएकोमा मंगलबार १ सय रुपैयाँले बढेर ९७