मन्त्रिपरिषद हेरफेर, तीन मन्त्री हटाइए, तीन थपिए

काठमाडौं । सरकारले मन्त्रिपरिषद् पुनगर्ठन गरेको छ । जसमा तीन मन्त्री हटाइएका छन् भने तीन मन्त्री थपिएको छ । जनता समाजबादी पार्टी (जसपा)का तर्फबाट मन्त्री बनेका तीन जनालाई हटाएर उनीहरुको

सामाजिक सुरक्षा कोषले शुरू गर्यो स्वाचालित विद्युतीय प्रणाली, दाबी भुक्तानीका लागि कोष आउनु नपर्ने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मातहतमा रहेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषले स्वाचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाह शुरू गरेको छ । श्रममन्त्री शेरबहादुर कुँवरले सोमबार

जसपाले तीन मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा रहेका तीन मन्त्रीलाई फिर्ता बोलाएको छ । भौतिक पूर्वाधारमन्त्री रेणु यादव, वनमन्त्री रामसहायक यादव र कृषिमन्त्री महेन्द्रराय यादवलाई फिर्ता बोलाइएको हो । सङ्घीय

निर्यात व्यवसायीको मागः ३ प्रतिशतमै कर्जा पाउनुपर्छ, मौद्रिक नीतिले सम्बोधन गरोस्

काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपालले आगामी मौद्रिक नीतिका राष्ट्र बैंकलाई सुझाव दिएको छ । महासंघका अध्यक्ष रामबहादुर गुरुङले आइतबार नेपाल राष्ट्र वैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष उक्त सुझाव दिएका

वीरगञ्ज महानगरपालिकाद्वारा श्वेतपत्र जारी

वीरगञ्ज । मधेश प्रदेशमा रहेको वीरगञ्ज महानगरपालिकाले आइतबार श्वेतपत्र सार्वजिनक गरेको छ । डा. दीपेन्द्रकुमार चौधरीको संयोजकत्वमा रहेको नौ सदस्यीय टोलीले तयार पारेको श्वेतपत्र एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

हात्ती वनभोजका लागि रकम भुक्तानी नगर्न निर्देशन

काठमाडौं । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले हात्ती वनभोजका लागि रकम भुक्तानी नगर्न निर्देशन दिएका छ्न । चितवनको पर्यटकीय नगरी सौराहामा गत बिहीबार हात्तीलाई वनभोज खुवाइएको विषयमा निजी

चालु आवको ११ महिनामा साढे २ करोड मूल्यका दाँत कोट्याउने सिन्का आयात

काठमाडौं । नेपाल राष्ट्र बैंकले हरेक महिना सार्वजनिक गर्ने तथ्याङ्कमा विदेशी मुद्राको सञ्चिति घट्दै गएको स्पष्ट देख्न सकिन्छ । त्यसको पछाडि नेपालीको परनिर्भर जीवनशैलीले पनि काम गरेको छ । जुन

सन् २०२२ को छ महिनामा अर्बपतिहरुले गुमाए १.४ ट्रिलियन डलर

एजेन्सी । सन् २०२२ विश्वका डलर अर्बपतिहरुका लागि राम्रो रहेन । ब्लुमबर्ग बिलेनियर्स इन्डेक्सका अनुसार यस वर्षको ६ महिनाको अवधिमा मात्रै विश्वका ५०० भन्दा बढी डलर अर्बपतिको सम्पत्ति १.४ ट्रिलियन

चार महिनापछि सिंहदरबार वैद्यखानामा औषधि उत्पादन शुरु, कर्मचारीले पनि पाए तलब

काठमाडौं । चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ । धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण समितिको बिक्री

व्यावसायिक कर समान गर्न आग्रह

काठमाडौं । नेपाल व्यापार सङ्घले व्यावसायिक कर समान गर्न नवनिर्वाचित जनप्रतिनिलाई आग्रह गरेको छ । सङ्घले आइतबार साँझ काठमाडौंमा आयोजना गरेको काठमाडौं महानगरपालिका १७, २२, २४, २५ र २७ का