आइतबार सार्वजनिक विदा दिने सरकारको निर्णय



काठमाडौं । सरकारले आगामी आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

इस्लाम धर्मावलम्बीहरुको पर्व कबर ईद (ईद उल अजहा)का परेकाले उक्त दिन सार्वजनिक विदा दिने निर्णय गरिएको हो ।


क्लिकमान्डु