अछाम-२ मा कांग्रेसको जीत, एमालेलाई पछि पार्दै शाह

काठमाडौं । आइतबार भएको प्रतिनिधिसभाको निर्वाचनमा अछाम–३ बाट नेपाली कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाह निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार रहेको कांग्रेसका शाहले २२ हजार ९५४ मत पाएका छन् ।

झापा-१ मा कांग्रेसका विश्वप्रकाश शर्माको जित

काठमाडौं । आइतबार भएको प्रतिनिधिसभाको निर्वाचनमा झापा–१ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । बुधबार साँझ सम्पन्न मतगणनामा शर्माले जित निकालेका हुन् । शर्माले ३९ हजार ६२४

ओखलढुंगाबाट कांग्रेसका रामहरि खतिवडा निर्वाचित

ओखलढुंगा । ओखलढुंगामा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा निर्वाचित भएका छन् । खतिवडा ३३ हजार पाँच सय ५६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका

२५ लाखभन्दा बढी बीमाङ्कका बीमालेखमा इच्छाइएको व्यक्तिसँगको सम्बन्ध खुल्ने कागजात अनिवार्य

काठमाडौं । पच्चीस लाख भन्दा बढी बीमाङ्कका बीमालेखमा इच्छाईएको व्यक्तिसँगको सम्बन्ध खुल्ने कागजात अनिवार्य चाहिने भएको छ । नेपाल बीमा प्राधिकरणले इजाजतपत्र प्राप्त सम्पूर्ण जीवन बीमा कम्पनीहरुलाई पच्चीस लाख भन्दा

बाग्लुङ-१ मा चित्रबहादुर केसी निर्वाचित

बाग्लुङ । प्रतिनिधि सभा सदस्यमा बाग्लुङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी निर्वाचित भएका छन् । केसीले २१ हजार ४५१ मत पाएर निर्वाचित भएका हुन् । उनले नेकपा

यस्तो छ काठमाडौं १० मा ह्याट्रिक जित गरेका राजेन्द्र केसीको राजनीतिक यात्रा

काठमाडौँ । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं १० बाट नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी विजयी भएका छन् । छौँसठ्ठी वर्षीय उहाँ बिना गठबन्धन यस क्षेत्रबाट तेस्रो पटक विजयी भएका हुन् ।

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएको थियो । बुधबार ४ सय रुपैयाँले घटेर ९६ हजार ८

झलनाथ खनाल पछि परेको इलाममा गठबन्धनद्वारा मतगणना बहिष्कार

काठमाडौं । इलामको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को मतगणना रोकिएको छ । गठबन्धन दलहरुले बहिष्कार गरेपछि मतगणना रोकिएको हो । मतगणनामा खटिएका कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नदिई मतपेटिका खोलेको भन्दै एकीकृत

डडेल्धुराबाट प्रधानमन्धी देउवा निर्वाचित, सागर ढकाल दोस्रो

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बुधबार बिहान सम्पन्न मत गणनामा प्रधानमन्त्री देउवा २५ हजार ५३४ मतका विजयी भएका हुन्

चितवन २: एमालेका कृष्णभक्त भन्दा घण्टीका रवि लामिछाने दोब्बर मतले अगाडी

चितवन । चितवन निर्वाचन क्षेत्र नं. २ मा पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार रवि लामिछानेले निरन्तर अग्रता बढाउँदै लगेका छन् । निर्वाचन आयोगको पछिल्लो परिणाम अनुसार निकतम् प्रतिद्धन्द्धी एमालेका